२३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मजदुर दिवसको अबसर पारेर दुई पूर्व माओवादी समूह–नेकपा क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) ले पार्टी एकीकरण गरे । दुई पार्टीबीच एकतापछि नयाँ पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राखिएको छ । अध्यक्षमा मोहन वैद्य चयन भएका छन् भने धर्मेन्द्र बास्तोला प्रवक्ता तोकिएका छन् । एकतापछि सबैभन्दा उपल्लो तहको समितिका रुपमा […]