अध्यादेश जारी गर्न अलमल गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच टकराव

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टकराव बढेको छ । मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपति कार्यालयमा पेश भएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न अलमल गरेपछि टकराव बढेको हो । नेकपा एमाले विभाजनका लागि कानूनी रुपमा सहज बनाइदिन सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या भए पुग्ने गरी अध्यादेश मन्त्रिपरिषद्बाट पारित […]

सम्बन्धित सामग्री

अध्यादेश, अलमल र राजनीतिको प्रतिगामी रुपान्तरण

शासकहरूका स्वार्थका अध्यादेश जारी भएका छन् । सेवा प्रवाहका अध्यादेशहरू जारी भएका छैनन् । यस्तै प्रवृत्ति त हिजोको प्रतिगामी शासनमा छँदै थियो नि !