प्रदेशको नाममा अब अलमल हुँदैनः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतको पाँच वर्ष प्रदेशको नामका लागि अलमल भएको बताएका छन्। मंगलबार विराटनगरमा आकाशे पुल र स्वागतद्वार निर्माण शिलान्यासका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयमा अब धेरै अल्झिरहनु नपर्ने बताए। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई जनतालाई अनुभूत गराउने गरी काम गर्नुपर्ने हुँदा त्यो तयारी नीति कार्यक्रम बजेटबाट हुने बताए। उनले […]

सम्बन्धित सामग्री

‘हात्तीमैत्री पदयात्रा’ गर्दै मुख्यमन्त्री कार्की

झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ । यही फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफैँ सहभागी बन्नुहुने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताए। कार्यक्रमको आयोजना कोशी […]

केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छः मुख्यमन्त्री कार्की

काठमाडौं, १८ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निःशुल्क सेवाहरु सेवाग्राहीले पाए÷नपाएको अनुगमन गरेर मात्रै कटारी अस्पतालको स्तरोन्नतिका लागि अघि बढ्ने बताएका छन्। आज साँझ उदयपपुरको कटारीमा रहेको कटारी नगर अस्पताल परिसरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाको मागबारे मुख्यमन्त्री कार्कीले कटारी अस्पताल यस क्षेत्रको केन्द्रमा रहेकाले यसलाई सबै प्रक्रिया पुगे स्तरोन्नति गर्ने बताएका […]

प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

मोरङ,१२ असोज । विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी भए । नोवेल शिक्षण अस्पतालले महेन्द्रचोकबाट तीनपैनी चोकसम्म आयोजना गरेको प्रभातफेरीमा उनी पनि सहभागी भएका हुन् । यसैगरी स्थानीय जेलनमार्क औषधि उद्योगले विराटनगरस्थित कोशी अस्पतालबाट निकालेको प्रभातफेरीले नगरको मुख्य–मुख्य भाग परिक्रमा गर्दै तीनपैनी चोकमा आयोजित कोणसभामा […]

कोशीका निवर्तमान मुख्यमन्त्री कार्की भन्छन् : मध्यावधिको तयारीमा छैनौं

काठमाडौं, १५ असार । कोशी प्रदेशसभाबाट मुख्यमन्त्रीमा विश्वासको मत नपाएपछि निवर्तमान मुख्यमन्त्री हिक्तमकुमार कार्कीले अहिले नै मध्यावधिको तयारीमा जाने तयारी नगरेको बताएका छन्। शुक्रबार प्रदेशसभा बैठकपछि बाहिरिँदै निवर्तमान मुख्यमन्त्री कार्कीले अहिले नै मध्यावधिको तयारीमा जाने तयारी नगरेको बताएका हुन्। उनले भने, ‘प्रदेश प्रमुखले जे आह्वान गर्नुहुन्छ त्यहि हुन्छ। अहिले हामी मध्यावधिको तयारी अवस्थामा छैनौं। यदि […]

मुख्यमन्त्री कार्की उपस्थित नहुँदा प्रदेश सभा बैठक सुरु हुन सकेन

माेरङ – कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभामा उपस्थित नहुँदा प्रदेश सभाको बैठक सुरु हुन सकेको छैन। तेस्रो अधिवेशनको पहिलो बैठक सकेर आधा घण्टाको विश्राम लिएको प्रदेश सभाको दोस्रो सत्र राति ८ बजे सुरु हुने तालिका थियो। तर मुख्यमन्त्री कार्की अनुपस्थित रहँदा प्रदेश सभा सचिवालय अन्यौलमा  छ। प्रदेश सभा बैठकको पहिलो सत्रपछि मुख्यमन्त्री कार्की प्रदेश […]

सांसदहरुलाई दुई घण्टादेखि कुराएर आएनन् मुख्यमन्त्री कार्की

काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज बसिरहेको छ । प्रदेश सभाको बैठकमा आधी घण्टाको समय मागेर बाहिरिएका मुख्यमन्त्री कार्की दुई घण्टा वितिसक्दा पनि अझै प्रदेश सभाको बैठकमा आएका छैनन् । ‘आधी घण्टाको समय मागेर मुख्यमन्त्री ज्यु बाहिरिनु भएको । दुई घण्टाभन्दा बढी भयो […]

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

काठमाडौं,२२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण’ कार्यक्रममा उनले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीको मनोबल उच्च भएको धारणा व्यक्त गरे […]

सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार : मुख्यमन्त्री कार्की

विराटनगर, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको चर्चा गरे । मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न […]

प्रदेश सञ्चार ऐन छिट्टै आउँछ : मुख्यमन्त्री कार्की

काठमाडौँ,२२ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताएका छन्। प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले सञ्चार क्षेत्रको हक, हित र अधिकारका लागि सञ्चार ऐनको मैस्यौदा तयार भइसकेको बताए । उनले प्रेस र पत्रकारिताको भूमिका व्यवस्थित गर्न ऐन र कानुनबाट सञ्चार […]

प्रदेश १ का मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, माओवादी सरकारमा सहभागी नहुने

काठमाडौं, २५ पुष । प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनिर्वाचित मुख्यमन्त्री कार्कीको आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । तर, सरकार विस्तारको नहुँदै कार्की नेकपा (माओवादी) केन्द्रका कारण अप्ठ्यारोमा परेका छन् । माओवादी केन्द्रले भागबण्डामा असन्तुष्टी जनाउँदै तत्काल सरकारमा सहभागी नहुने बताएपछि नवनिर्वाचित मुख्यमन्त्री कार्की अप्ठ्यारोमा […]