सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न नसकेर बितिसकेको छ । सत्ताधारी पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय पटकपटक गर्दै आए पनि अझैसम्म मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । यसमा देउवाको नेतृत्व र उनले अख्तियार गरेको नीति […] The post सरकारको अलमल किन ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

विदेशी ऋणमा हेजिङ र सरकारको अलमल

नेपालजस्तो विकासोन्मुख देशका लागि दिगो आर्थिक विकासका आवश्यक पूर्वाधार निर्माण तथा उद्योग–व्यवसाय विस्तारमार्फत् आर्थिक वृद्धि हासिल गर्न आफ्नो मात्र स्रोतसाधन अपर्याप्त छ । त्यसैले पूर्वाधार निर्माण तथा उद्योग–व्यवसाय विस्तारका लागि हामीले विदेशी लगानी तथा ऋण आकर्षित गर्नर्पुर्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी परिभाषित गरेको छ ।

शिक्षामा स्थानीय सरकारको अलमल

नेपालको संविधान २०७२ ले नेपालमा संघीय व्यवस्था कार्यान्वयनमा ल्याएपछि अहिले यहाँ संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरु छन् । संविधानद्वारा नै सबैका लागि आ–आफ्नो काम कर्तव्य र अधिकार प्रत्याभूत गरिएको छ । संविधानको अनुसूची ८ मा निर्दिष्ट गरिएका २२ ओटा स्थानीय तहको अधिकारमध्ये ८ नं बुँदाले आधारभूत र माध्यमिक शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्याभूत गरेको छ ।त्यसै गरी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को ‘ज’ मा स्थानीय तहका शिक्षासम्बन्धी काम, कर्तव

सरकारको अलमल : कानुनी अड्चन कि नियत नै खराब?

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति तोक्नका लागि सरकारलाई चौतर्फी दबाब बढिरहेको छ। तर, सरकारले स्थानीय तहको निर्वाचनबारे मिति अझै तोक्न सकेको छैन। पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र मिति तोक्न सुझाव दिएको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसिसीमा अल्झेकाले सरकारले अझै निर्वाचनको मिति तोक्न सकेको छैन। आज (सोमबार) मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका

किसानलाई राहत दिन सरकारको अलमल

बेमौसमी वर्षाले धानबाली नोक्सान हुन पुगेका किसानका लागि प्रदेश सरकारले अहिलेसम्म कुनै राहत कार्यक्रम घोषणा गरेको छैन । केही स्थानीय तहले भने धान सुकाउनलाई त्रिपाल र भोकमरी नियन्त्रण गर्न खाद्य बैंक स्थापना गर्ने भनेका छन् ।

किसानका पीडा र सरकारको अलमल

बेमौसमी वर्षाले गाँस, बास र बाँच्ने आधार खोसिएका किसान सरकारबाट राहत पाइएला कि भन्ने आशामा छन्, तर तीनै तहका सरकार आफैँ अलमलमा देखिन्छन्  अहिले बेमौसमी वर्षाले सुनजस्ता धानका पहेँलपुर बाला खेतमै...

सरकारको अलमल

दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएपछि त्यहाँ रहेका अन्य विदेशी नागरिकसँगै नेपालीहरू असुरक्षित अवस्थामा रहेका छन् । अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । आन्तरिक […]

सरकारको अलमल : पहिले काठमाडौंमा, अहिले सिमानामा

९ जेठ, काठमाडौं । लकडाउनको पहिलो चरणमा काठमाडौंको जनजीवन व्यवस्थित बनाउन सरकारलाई हम्मे परेको थियो । अहिले भारतसँग सीमा जोडिएका जिल्लामा त्यस्तै भद्रगोल स्थिति देखा परेको छ । यो भद्रगोलले कोरोनाको जोखिम उच्चदरमा बढाएको छ …

स्थानीय सरकारको अलमल - Naya Patrika

कर्ताकोे मनोविज्ञानमा परिवर्तन नआउने हो भने विधान र कानुनमा लेख्दैमा समाजले चाहेको परिवर्तन हुँदैन रहेछ भन्ने उदाहरण यतिवेला स्थानीय सरकारहरू बनेका छन् । यसरी स्थानीय सरकारलाई आफ्नै संवैधानिक तथा राजनीतिक...पूरा पढ्नुहोस् »