प्लाष्टिक झोला निषेध गर्न फेरि अलमल

५ साउन, काठमाडौं । १ साउन २०८० देखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने घोषणा कार्यान्वयन थाल्न काठमाडौं महानगरपालिकाले अलमल गरेको छ । महानगरपालिकाले प्लाष्टिकको झोला सहित फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोलाको प्रयोगलाई महानगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाउने समेत घोषणा गरेको थियो । महानगरको चालु आर्थिक वर्ष २०८०/८१ का लागि […]