राष्ट्रिय सूचना आयोग र गोरखापत्र संस्थानबिचको सहकार्यलाई प्रभावकारी बनाउन आयोग र संस्थानका पदाधिकारीले जोड दिएका छन् । आयोग र संस्थानका पदाधिकारीबिचको भेटघाटमा द्विपक्षीय सहकार्य बढाउन जोड दिइएको हो ।
–नवीन पौडेल /रासस बेइजिङ, २ कात्तिक । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनको आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीबीचको छलफलमा जोखिमका पूर्वानुमान गर्ने, खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भएको थियो । नेपाल र चिनियाँ अधिकारीबीच जोखिमको […]
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ। महासंघले आज परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका नेतृत्वले सहकार्यमा जोड दिएका हुन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई […]
काठमाडौं । घरेलु फिल्मका दुई प्रतिष्ठित ब्यानर आशुसेन फिल्म्स र आमा सरस्वती मुभिजले आगामी फिल्ममा सहकार्य गर्नेबारे छलफल गरेका छन् । आइतबार निर्माताद्वय दीपकराज गिरी र सन्तोष सेनबीच मिलेर जानेबारे कुराकानी भएको भएको छ । उक्त भेटमा निर्माता निर्मल शर्मा र अभिनेता प्रेम पुरी पनि थिए । भेटपछि अनलाइनखबरसँग गिरीले भने, ‘फिल्मकै लागि कुरा गरेको […]
११ माघ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच दुई मुलुकका बीचमा संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ । राजदूत अधिकारी र पाकिस्तानी राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो । इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा […]
काठमाडौँ- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तरक्रियामा उनले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताए। “मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ”, महासचिव पोखरेलले […]
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ । आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य गर्ने, विधान संशोधनलगायत विषयमा शनिबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्य गर्ने भएका छन् । दुवै संस्था इन्डष्ट्रि एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् ।महासंघको वस्तुगत परिषद् र म्यानेजमेन्टले आइतबार महासंघ सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी सहकार्य गर्न तयार छौं । इन्डष्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमति छ ।’ महासंघ र त्रिविब
माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीबीच तत्काल सहकार्य गर्ने र त्यसलाई पार्टी एकतासम्म पुर्याउने गरी नेतृत्व तहमा छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ट्राफिक जनचेतनामूलक कार्यक्रमका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ ।नाडा अध्यक्ष कृष्णप्रसाद दुलालसहितको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहकार्यको विषयमा छलफल गरेको छ । महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमलगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको […]