काठमाडौं महानगरको सुलभ फार्मेसी सञ्चालनसम्बन्धी योजना अन्योलमा परेको छ । यही पुस पहिलो सातादेखि सुलभ फार्मेसी सञ्चालन योजना अघि सारेको महानगरले फार्मेसी सञ्चालनका लागि थप गृहकार्य नगर्दा योजना अन्योलमा परेको हो ।
महानगरपालिकालले...
औषधि व्यवस्था विभागले कञ्चनपुरको एक औषध पसल फार्मेसी सिल गरेको छ। गत बिहीबार औषधि व्यवस्था विभाग नेपालगञ्जबाट आएको अनुगमन टोलीले बेलौरीको जगदम्बा फार्मेसी सिल गरेको हो।
जगदम्बा फार्मेसी कानुन र विभागको मापदण्डविपरीत...
मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी पुनः सञ्चालनमा ल्याएको छ। बिहीबार प्रतिष्ठानमा फार्मेसी उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणको प्रभावकारी रुपमा पहुँच सुनिश्चित गर्न फार्मेसी सञ्चालनमा ल्याएको जानकारी दिए। उपकुलपति डा. गिरीले प्रतिष्ठानकै फार्मेसीमार्फत बिरामीलाई सुलभ र गुणस्तरीय सेवा पुर्याउने उद्देश्यसहित काम गर्ने […]
‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ भन्ने अभियानको कार्यान्वयनस्वरुप गाउँपालिकाले फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापन गरेको थियो। केन्द्रमा फार्मेसी नहुँदा बिरामी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो।
‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ भन्ने अभियानको कार्यान्वयनस्वरुप गाउँपालिकाले फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापन गरेको थियो। केन्द्रमा फार्मेसी नहुँदा बिरामी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो।
औषधि व्यवस्था विभाग विराटनगरको टोलीले विराटनगर महानगरपालिका ९ अस्पताल चोकमा रहेका दुइटा फार्मेसी बन्द गराएको छ ।सोमबार अनुगमनमा पुगेको टोलीले अस्पताल चोकमा रहेको दुईवटा फार्मेसी बन्द गरेको हो । एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली आउने जानकारी पाएपछि फरार भएका थिए । अनुमगन टोलीले टाइम्स फर्मा र रियाङ्सी मेडिको बन्द गरेको हो । विभागको विराटनगरस्थित […]