‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ भन्ने अभियानको कार्यान्वयनस्वरुप गाउँपालिकाले फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापन गरेको थियो। केन्द्रमा फार्मेसी नहुँदा बिरामी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो।
निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याएर महानगरबासीलाई औषधि खरिदमा सहुलियत दिने लक्ष्यका लागि उक्त योजना अगाडि बढाइएको बताइएको थियो।
निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याएर महानगरबासीलाई औषधि खरिदमा सहुलियत दिने लक्ष्यका लागि उक्त योजना अगाडि बढाइएको बताइएको थियो।
काठमाडौँ – वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ। नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए। सिमुलेशन ल्याबसहित अन्य सेवामा विस्तार गर्ने गरी ६ तलामा निर्माण भएको उक्त भवनको भुइँ तलामा रेडियोलोजी सेवा, ब्लड बैंक, फार्मेसी, पहिलो तलामा कोभिड नियन्त्रण […]
काठमाडौँ- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पूर्ण क्षमताको अस्पताल फार्मेसी सेवा सुरु गरेको छ । बिहीबार प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले उद्घाटन गरेका हुन् ।
५ वर्ष अघि निजी मेडिकललाई ठेक्कामा चलाउन दिएपछि फार्मेसी बन्द भएको थियो ।
उपकुलपति गिरीले लामो समयको पखाई पछि फार्मेसी सेवा ...
धुन्चे, रसुवा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवाले प्याथोलोजी ल्याब सेवा तथा निःशुल्क रुपमा नपाइने आयुर्वेद औषधिहरुको सहज उपलब्धताको लागि सःशुल्क आयुर्वेद फार्मेसी सेवा सुरु गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दावा मिङमार तामांगको अध्यक्षता र जिल्ला समन्वय समितिको अध्यक्ष अशोक कुमार घिमिरेको प्रमुख आतिथ्यतामा बिहिबार सो सेवाको समुद्घाटन […]
वीर अस्पतालको सर्जिकल भवनमा पनि फार्मेसी सेवा सुरु भएको छ। वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतका अनुसार अस्पतालको सर्जिकल भवनमा मंगलबारदेखि फार्मेसी सेवा सुरु गरिएको हो।
‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ भन्ने अभियानको कार्यान्वयनस्वरुप गाउँपालिकाले फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापन गरेको थियो। केन्द्रमा फार्मेसी नहुँदा बिरामी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो।
तेह्रथुम : जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सञ्चालन गरेको छ।
अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले बताए। फार्मेसी सुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महंगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ।
अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित