बीपी प्रतिष्ठानको फार्मेसी पुनः सञ्चालन

मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी पुनः सञ्चालनमा ल्याएको छ। बिहीबार प्रतिष्ठानमा फार्मेसी उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणको प्रभावकारी रुपमा पहुँच सुनिश्चित गर्न फार्मेसी सञ्चालनमा ल्याएको जानकारी दिए। उपकुलपति डा. गिरीले प्रतिष्ठानकै फार्मेसीमार्फत बिरामीलाई सुलभ र गुणस्तरीय सेवा पुर्‍याउने उद्देश्यसहित काम गर्ने […]