अध्यागमन विभागको आदेशमाथि सीसीएमसीको हस्तक्षेप

सम्बन्धित सामग्री

अध्यागमन महानिर्देशकमा कोषहरि निरौला, ११ जिल्लाका सिडिओ पनि फेरिए

काठमाडौँ : सरकारले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई सरुवा गरेको छ। गृह मन्त्रालयले सहसिचव निरौलालाई आज अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा गर्ने निर्णय गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन ६ गते अध्यागमन विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध मुद्दा दायर गरेपछि विभाग महानिर्देशकविहीन थियो। त्यस्तै त्रिभुवन विमास्थल अध्यागमन कार्यालय प्रमुखका रुपमा नरबहादुर थापालाई सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। यसअघि त्रि

अध्यागमन विभागद्वारा अन्तरराष्ट्रिय विमानस्थल अनुगमन

काठमाडौँ : अध्यागमन विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ।बुधवार विभागको टिमले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्न सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो।अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्क राखेर सेवा दिँदै आएको बताए।उनले विदेशी नागरिकका लागि ४ वटा

भाइटीकाको दिन बाहेक अध्यागमन विभागको सेवा नरोकिने

२६ कात्तिक, काठमाडौं । यस वर्ष २८ कात्तिक (१५ नोभेम्बर)का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ । सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा […]

१० चिनियाँ नागरिक अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ । तस्करीको सुन बरामद गरेपछि राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने क्रममा नेपालमा बस्दै आएका १० जना चिनियाँ नागरिकलाई विभागले कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले कालोसूचीमामा राखेको विभाग उच्च […]

चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइयो

काठमाडौं। सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त भएसँगै उनलाई कारागारबाट अध्यागमन विभाग पुर्‍याइएको हो। आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्स डिपोर्ट गर्ने विभागको तयारी छ। यदि फ्रान्सेली दूतावासले भिसासहितका प्रक्रिया पूरा गर्न ढिला गरेमा उनलाई पुनः डिल्लीबजार कारागार पठाउने विभागले जनाएको छ । शोभराज भने जसरी पनि आजै नेपाल छाड्न चाहन्छन्।

चार्ल्स शोभराज जेलमुक्त, कडा सुरक्षाका साथ अध्यागमन विभागको जिम्मा

काठमाडौं, ८ पुष । विकिनी सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त भएसँगै केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ । उनलाई कडा सुरक्षाका साथ अध्यागमन पुर्याईएको छ । सर्वोच्च अदालतले बुधबार नै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सोही आदेशबमोजिम उनी आज (शुक्रबार) जेलमुक्त भएका हुन्। उनले १९ वर्षदेखि कैद सजाय काटिरहेका […]

सन्दीप लामिछाने परे अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं।राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।काठमाडौं महानगरले गौशाला–सिनामंगल क्षेत्रका अवैध संरचना हटाएको छ।सरकारले सहकारी संस्थाहरुलाई आयकरमा छुट दिने भएको छ।चितवनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन्।

अध्यागमन विभागले ११ अफगानी नागरिकमाथि सुरु गर्‍यो अनुसन्धान

काठमाडौँ । अध्यागमन विभागले अवैध ढङ्गले नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकमाथि अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सिनामंगलस्थित एक होटेलबाट पक्राउ गरी उनीहरूलाई अध्यागमन विभागमा बुझाएको थियो । पक्राउ परेका अफगानीमाथि अध्यागमन ऐन–नियम अनुसार नै कारबाही हुने बताइएको छ । अध्यागमन विभागको हिरासतमा रहेका ११ अफगानी नागरिकले नाका छलेर […]

दशैंमा अध्यागमन विभागको सेवा दुई दिन मात्र बन्द हुने

२४ असोज, काठमाडौं । पदयात्रामा जाने पर्यटकलाई पदयात्रा अनुमति पत्र जारी गर्नेसहितका काम अध्यागमन विभागबाट दशैंको दुई दिन बन्द हुने भएको छ । विभागका अनुसार २६ असोजबाट शुरु हुने सार्वजनिक बिदाका दिनमा समेत विभागको काम सुचारु रहने छ । असोज २९ र ३० गते भने सेवा बन्द रहने विभागले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ […]

अध्यागमन विभागको सेवा ३ बजेसम्म मात्र खुल्ला

काठमाडौँ । अध्यागमन विभागको सेवा अब दिउँसो तीन बजेसम्म मात्र संचालन हुने भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै कोरोना महामारीका बीच सेवा प्रवाहको समय तय गरेको जनाएको हो । अब विभाग आइतबारबाट बिहीबार १० बजेबाट ३ बजेसम्म मात्र खुल्ने भएको छ । शुक्रबार भने १० बजेबाट २ बजेसम्म मात्र कार्यालय खुल्ने समय […]