चार्ल्स शोभराज जेलमुक्त, कडा सुरक्षाका साथ अध्यागमन विभागको जिम्मा

काठमाडौं, ८ पुष । विकिनी सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त भएसँगै केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ । उनलाई कडा सुरक्षाका साथ अध्यागमन पुर्याईएको छ । सर्वोच्च अदालतले बुधबार नै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सोही आदेशबमोजिम उनी आज (शुक्रबार) जेलमुक्त भएका हुन्। उनले १९ वर्षदेखि कैद सजाय काटिरहेका […]

सम्बन्धित सामग्री

चार्ल्स शोभराज शुक्रबार बेलुका नै फ्रान्स उड्ने तयारी

काठमाडौँ- केन्द्रीय कारागारबाट बुधबार बिहान छुटेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बुधबार बेलुका नै फ्रान्सतर्फ उड्ने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार बुधबार बिहान सुन्धारास्थित केन्द्रीय कारागारबाट छुटेका चार्ल्स शोभराज बुधबार बेलुका नै कतार हुँदै पेरिस उड्ने भएका हुन्। केन्द्रीय कारागारबाट अध्यागमन विभाग लगिएका शोभराजलाई बेलुकासम्म डिल्लीबजारस्थित कारागार लगिने र बेलुका उनी पेरिसतर्फ उड्ने सुरक्षा स्रोतले जानकारी […]

१९ वर्षपछि जेलमुक्त चार्ल्स शोभराज, देश निकाला गरिँदै

काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग लगिएको छ । त्यहाँ आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ । विगत […]

१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं– सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग लगिएको छ । त्यहाँ आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ […]

चार्ल्स शोभराज आज भएनन् रिहा

काठमाडाैं । श्रृङ्खलाबद्ध हत्याको अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट आज अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । उनी भोलि केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् । हिजो सर्वोच्च अदालतले रिहा गर्ने फैसला गरेपनि […]

रिहा हुन मानेनन् चार्ल्स शोभराज, आज केन्द्रीय कारागारमै बस्ने

७ पुस, काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज बिहीबार रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । शोभराजलाई कानुनी सहयोग गरिरहेका गोपाल शिवाकोटीका अनुसार उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् । केन्द्रीय कारागारबाट […]