काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ । तस्करीको सुन बरामद गरेपछि राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने क्रममा नेपालमा बस्दै आएका १० जना चिनियाँ नागरिकलाई विभागले कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले कालोसूचीमामा राखेको विभाग उच्च […]