अन्तत: आलम जेलमा

रौतहट।  निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम शुक्रबार जेल चलान भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने ...

सम्बन्धित सामग्री

डाक्टर फिरदोस आलम रौतहट २ मा कांग्रेसको उम्मेदवार

डाक्टर फिरदोस आलम रौतहट २ मा प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन्। उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले उम्मेदवारको टिकट दिएको हो।

आलम हत्याकाण्डका मुख्य योजनाकार कुशवाह रिहा

बाराको परवानीपुर गाउँपालिका–३ निवासी मुस्लिम इत्तेहाद संगठनका तत्कालीन अध्यक्ष महमुद आलम हत्याकाण्डका मुख्य योजनाकार रामचन्द्र कुशवाह प्यासी रिहा भएका छन्। संविधान दिवसको अवसरमा उनले आममाफी पाएका हुन्। जन्मकैद भएका कुशवाह ४० प्रतिशत...

विमानस्थलको भिआइपी कक्षबाट भगाइएका आलम जेल चलान

दुबईबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमार्फत भगाइएका रिजवान आलम जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि जेलमा थुनामा राख्न आदेश दिएको हो। एक करोड ६८...

त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भागेका रिजवान आलम पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ । आलम नक्सालमा रहेको एक होटलबाट पक्राउ परेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हिजो बिहान यूएईबाट फ्लाई दुबई विमानमार्फत् त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी भीआईपी कक्ष प्रयोग गरी भागेका थिए । सुनसरी घर भएका ३० वर्षका आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा थिए । विमानस्थलबाट भाग्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडी प्रयोग भएको प्रहरीले...

जिउँदै मान्छेलाई डढाएको आरोप लागेका आलम कांग्रेसबाट उम्मेदवार सिफारिश

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा रौहतट क्षेत्र २ का लागि जेलमा रहेका मोहम्मद अफताब आलमलाई उम्मेदवार सिफारिश गरेको छ। मान्छेलाई जिउँदै  इँटाभट्टामा हालेर मारेको आरोप लागेका आलमलाई कांग्रेसले उम्मेदवार सिफारिश गरेको हो। ०७४ सालको निर्वाचनमा आलम सोही क्षेत्रबाट निर्वाचित भएका थिए। आलम अहिले पूर्पक्षका लागि ललितपुरस्थित कारागारमा छन्।

सामुहिक हत्याका अभियुक्त आलम रौतहटबाट संघीय सांसद्का उम्मेदवार सिफारिस

बिष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी  ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट–२ बाट संघीय संसदको उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् । कांग्रेस जिल्ला...

विरगंज मेयरमा राजेशमान र उपमेयरमा आलम निकै अगाडी

विरगंज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम अग्र स्थानमा छन।...

चुनावमा होमिएका युवा चिकित्सक डा राजिक आलम

डा राजिक आलम उमेरले २७ वर्ष पुगे। एमबीबीएस अध्ययनपछि उनी पिजीको तयारीमा थिए। तर अहिले पिजीको तयारीभन्दा पनि स्थानीय तहको चुनाव उनको पहिलो र मुख्य प्राथमिकतामा छ।

आलम मुद्दामा राजनीतिक दाउपेच : १२ पेसी, नौ इजलास, तैपनि आएन पालो

काठमाडौँ– १४ वर्षअघि रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगे । […]

सांसद गिरीको प्रश्न : विजय गच्छदार छुटिसके, अब आफ्ताव आलम छुट्ने त होइनन् ?

प्रतिनिधिसभा सदस्य पदम गिरीले नयाँ सरकार बनेपछि सरकारी जग्गा बेचबिखनमा मुछिएका विजयकुमार गच्छदार छुटिसकेका र आफ्ताव आलम छुट्ने त होइनन् भनेर प्रश्न गरेका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले यो सरकारले त्यस्ता प्रवृत्तिलाई समर्थन गर्ने त होइन भन्ने जनतामा चिन्ता बढिरहेको बताए । सांसद गिरीले भने, ‘ललितानिवासको सरकारी जग्गा बेचबिखन गरेर खाने विजय गच्छदार जस्ता मान्छे सामान्य धरौटीमा छुट्न शुरूआत भइसकेको छ । कतिसम्म दुर्भाग्य कुरा हो ? भोलि कतै १२–१२ जना मजदुरलाई भट्टिमा पोल्ने अफ्ताव आलम ज...