बाराको परवानीपुर गाउँपालिका–३ निवासी मुस्लिम इत्तेहाद संगठनका तत्कालीन अध्यक्ष महमुद आलम हत्याकाण्डका मुख्य योजनाकार रामचन्द्र कुशवाह प्यासी रिहा भएका छन्। संविधान दिवसको अवसरमा उनले आममाफी पाएका हुन्।
जन्मकैद भएका कुशवाह ४० प्रतिशत...
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ अभियुक्त धरौटीमा र एक जना साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार ललिता निवास जग्गा घोटाला प्रकरणमा मुख्य योजनाकार किटान गरिएमध्येका एक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी र केशव तुलाधरलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौं : सरकारले टीकापुर नरसंहारलाई 'राफसाफ' गरिदिएको छ। सोमबार गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सदर गरिदिएपछि टीकापुर नरसंहारका मुख्य योजनाकार रेशमलाल चौधरी रिहा भइसकेका छन्। गत जेठ १ मा सर्वोच्च अदालतले जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलको फैसलाले गरेको जन्मकैदको फैसला सदर गर्यो। तर, सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदै सरकारले चौधरीलाई रिहा गरिसकेको छ।जबकि फैसलाको पूर्णपाठसहित आममाफीका लागि निवेदन दिनुपर्ने थियो। सरकारले चौधरीलाई रिहाइ
काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् । जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै […]
३ असोज, वीरगञ्ज । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषि ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी रिहा भएका छन् । २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै संविधान दिवसका अवसरमाा माफी पाएर रिहा भएका हुन् । वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका उनल ४० […]
लैनचौरबाट चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहयोगी सुर्यबहादुर राई अपहरणमा परे । साउन १८ मा साँझ उनीहरुलाई अपहरण गरेको अरोपमा प्रहरीले मध्यराति ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्येका थिए, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भई धापासी बस्ने २८ वर्षका लक्ष्मण गुरुङ ।लक्ष्मण यसअघि पनि अपहरण तथा शरीर बन्धक उद्योगमा पक्राउ परेका थिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) अनुसार उनी ३ वर्ष जेल बसेर रिहा भएका हुन् । नुवाकोट घर भएर सामाखुसी बस्ने पशुपतिदेवी पाण्डे र हिमालराज गिरीलाई ल
काठमाडौं, ८ जेठ : निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ । गएको १९ पुसमा पार्टी दर्ता भएको हो । दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्न सफल भएको हो । पार्टी गठबन्धनको योजनाकार रेशम भने जेलमै छन् […]
पाकिस्तानको अदालतले नोभेम्बर ७ मा भारतको मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जनालाई रिहा गरेपछि अन्तराष्ट्रिय समुदायसँग उसको आतंकवादविरोधी प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लागेको छ । समाचार...
काठमाडौं: पोलिमार नोट प्रकरणका मुख्य योजनाकार रहेका हिमालयबहादुर पाँडे धरौटीमा रिहा भएका छन्। आज विशेष अदालतमा ८ लाख धरौटी बुझाएर पाँडे रिहा भएका हुन्।
नोट घोटाला प्रकरणमा सोमबार विशेष अदालतमा उपस्थित भएका पाँडेसँग आठ लाख रुपैयाँ धरौटी माग भएको थियो।
विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द
काठमाडौं – फुजेल घटनाका मुख्य योजनाकार भनिएका आरोपि छविलाल पौडेल रिहा भएका छन् ।
आइतबार चितवन जिल्ला अदालतले न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानुनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको भन्दै आरोपी पौडेलसँ...