गाउँपालिका अध्यक्षलाई पक्राउ गरी जेल पठाउन पर्वत प्रहरीलाई अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको छ । लेनदेन मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सजाय सुनाएको थियो । गाउँपालिका अध्यक्ष मल्ललाई चार महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई […]

सम्बन्धित सामग्री

हत्या तथा डाँका अभियोगमा प्रदेश सांसद जेल चलान

जनकपुरधाम- हत्या तथा डाँका अभियोगमा पक्राउ परेका मधेस प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान भएका छन् । जिल्ला अदालत सप्तरीले मंगलबार सांसद यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न पठाएको छ । अदालतको आदेश बमोजिम सांसद यादवलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी […]

इच्छाराजलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश, १० जना छुटे

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सभासद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उक्त समूहका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएका छन् भने पक्राउ परेका अन्य १० जना धरौटीमा रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सिभिल सहकारी ठगी प्रकरणमा अनुसन्धान […]

भारतमा ४१ वर्ष जेल बसेका दीपक जोशीलाई ५ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

भारतमा ४१ वर्ष जेल सजाय भोग्य बाध्य नेपाली दीपक जोशीलाई त्यहाँको अदालतले ५ लाख भारु (नेपाली ८ लाख रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । दीपक सन् १९८० मा पक्राउ परेका थिए भने गतवर्षको चैतमात्रै कोलकाता हाइकोर्टले निर्दोष सावित गरेपछि रिहा भएका थिए ।  अहिले फेरि कोलकाता अदालतले इलाम स्थायी ठेगाना भएका जोशीलाई सो क्षतिपूर्ति भराउन आदेश दिएको कोलकातास्थित नेपाली महाबाणिज्य दूतावासले जानकारी दिएको छ ।  प्रधानन्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षि भारद्वाजको संयुक्त इजलासले सो आदेश दिएको हो ।  आदेशमा...

आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

मुम्बई । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानलाई जमानतमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । बिहीबार उच्च अदालत बम्बेले २३ वर्षीय आर्यनलाई जमानत रिहा गर्न आदेश दिएको हो ।  उनी पछिल्लो २१ दिनदेखि मुम्बईको अर्थर रोड जेलमा कैद थिए ।  अक्टोबर २८ तारिखसम्म उनी २६ दिन जेल बसिसकेका छन् ।...

दरबारमार्ग बलात्कारकाण्ड : मुख्य अभियुक्त शैलेश पुर्पक्षको लागि जेल चलान

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कारकाण्डका मुख्य अभियुक्त शैलेश कार्कीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। सोमबार जिल्ला अदालतको आदेश अनुसार उनलाई जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन्। डिएसपी थापाले भने, ‘अदालतको आदेश अनुसार कार्कीलाई जेल चलान गरिएको हो। योजनाकार कार्कीलाई प्रहरीले गएको चैत ६ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ…

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय, अदालतबाटै पक्राउ

२५ माघ, काठमाडौं । बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ । बच्चाहरुका लागि विश्वभरबाट संकलन गरिएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा उनी दोषी ठहर भएकी हुन् । फैसला …