दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कारकाण्डका मुख्य अभियुक्त शैलेश कार्कीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। सोमबार जिल्ला अदालतको आदेश अनुसार उनलाई जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन्। डिएसपी थापाले भने, ‘अदालतको आदेश अनुसार कार्कीलाई जेल चलान गरिएको हो। योजनाकार कार्कीलाई प्रहरीले गएको चैत ६ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ…