खाली हुँदै सचिव पद

निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरे पनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् ।नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी […]

सम्बन्धित सामग्री

किन सचिवविहीन छन् प्रदेश मन्त्रालय?

यतिबेला प्रदेश सरकारका मन्त्रालय र निकायका सचिव पद खाली छन्। बागमती, मधेस, गण्डकी, कर्णालीलगायत प्रदेशमा आवश्यकताअनुसार सचिव पदपूर्ति हुन सकेको छैन।

असारमा तीन सचिव खाली हुँदै, दुई जना भइसके

काठमाडौँ- असार महिनामा नेपाल सरकारका तीन सचिव पद रिक्त हुँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दुई र आगामी असार २० गते एक गरी यो महिना तीन सचिव पद रिक्त हुन लागेको हो । अवकाश हुनै लाग्दा मुख्य सचिवमा नियुक्त भएका डा. बैकुण्ठ अर्याल र गत असार ४ गते सेवा अवधि पुगेका यादवप्रसाद कोइराला गरी दुई सचिव पद खाली छ...

अर्थ सचिवमा पोखरेललाई ल्याउने सरकारको तयारी

काठमाडौं :  आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ अर्थसचिव नियुक्त गर्ने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा नयाँ अर्थमन्त्रीको नियुक्ति हुने स्रोतको दाबी छ। हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव  अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको पनि स्रोतको दाबी छ। त्यही अनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि सचिव खाली छ। पर्यटन मन्त्रालयका महेश्वर न्यौपाने गतसाता अवकाशमा गएपछि उक्

मधेस प्रदेशः चार सचिवको ठाउँमा एकजना मात्रै

काठमाडौं, माघ १६ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक प्रमुखसचिवसहित चार सचिवको दरबन्दी छ तर त्यहाँ अहिले एकजना सचिव मात्रै कार्यरत छन्। उनले सबैतीर एक्लै काम गरीरहेका छन्। मुख्यमन्त्री कार्यालयका तत्कालिन प्रमुख सचिव हरि मैनाली महिला मन्त्रालयमा सरुवा भएपछि मधेस प्रदेशमा करिब एक महिनादेखि प्रमुख सचिव पद खाली भएको हो। मुख्यमन्त्री कार्यालयमा कार्यरत […]

खाँदिए नौ सचिव प्रधानमन्त्री कार्यालयमा, प्रदेशमा रित्तै

अहिले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा नौ जना सचिव थोपरिएका छन् । तर तीन वटा प्रदेशमा प्रदेश प्रमुख सचिव पद खाली छन् । मधेस प्रदेशमा त झण्डै एक महिनादेखि प्रमुख सचिव पद खाली छ ।

कृष्णहरि पुष्करले पाए राजश्व सचिवको जिम्मेवारी

सरकारले राजश्व सचिवको जिम्मेवारी कृष्णहरि पुष्कर कर्णलाई दिएको छ ।  बिहीवारको मन्त्रिपरिषद्को बैठकले कर्णलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।  उमेरहदका कारण रामशरण पुडासैनीले अवकाश पाएपछि राजस्व सचिव पद खाली बसेको थियो । २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर केही महिना अघि मात्रै सचिव भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको पुष्करसँग अनुभव छ ।  प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गरेर राजस्वका बारेमा जानकार छन्। पुष्कर...

राजनीतिक अनिर्णयको प्रभाव प्रशासनमा : सचिव थन्क्याएर मन्त्रालय खाली !

काठमाडौँ । सरकार परिवर्तनको प्रभाव प्रशासनिक क्षेत्रमा पनि देखिएको छ । सत्ता गठबन्धनमा भागबन्डाका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन भने अर्कोतर्फ विभिन्न महत्त्वपूर्ण मन्त्रालय नै सचिव विहीन अवस्थामा छन् । रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण मन्त्रालयमा सचिव पद खाली छ । रक्षा मन्त्रालय अहिले […]

लोक सेवा नै खाली भएपछि वढुवा रोकियो, महत्वपूर्ण अंगमा सचिव र सहसचिवहरु खाली

लोक सेवा आयोग पदाधिकारीवीहिन हुँदा सरकारका विभिन्न निकायमा धमाधम सचिव पद खाली भएका छन् । गत चैत १० गते देखि लोकसेवा आयोग पूर्ण रुपमा खाली भएको छ ।

रित्तिँदै सचिव पद

काठमाडौं । निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो अवस्था आएको हो ।

सचिव पद खाली हुँदा निकायकाे काम र प्रभावकारितामा सिधा असर

काठमाण्डाै – निजामती सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरे पनि संसदीय सुनुवाइ नहुँदा नियुक्त भएकाहरूले काम गर्न सकिरहेका छैनन् ।  नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खाली छ । आजसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालयको पशुपक्षी हेर्ने सचिवका साथै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधि हेर्ने सचिव, राष्ट्र...