काठमाडौँ । सरकार परिवर्तनको प्रभाव प्रशासनिक क्षेत्रमा पनि देखिएको छ । सत्ता गठबन्धनमा भागबन्डाका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन भने अर्कोतर्फ विभिन्न महत्त्वपूर्ण मन्त्रालय नै सचिव विहीन अवस्थामा छन् । रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण मन्त्रालयमा सचिव पद खाली छ । रक्षा मन्त्रालय अहिले […]