काठमाडौँ- असार महिनामा नेपाल सरकारका तीन सचिव पद रिक्त हुँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दुई र आगामी असार २० गते एक गरी यो महिना तीन सचिव पद रिक्त हुन लागेको हो ।
अवकाश हुनै लाग्दा मुख्य सचिवमा नियुक्त भएका डा. बैकुण्ठ अर्याल र गत असार ४ गते सेवा अवधि पुगेका यादवप्रसाद कोइराला गरी दुई सचिव पद खाली छ...