श्रीलंकामा राजापाक्षे शासन: राष्ट्रपति, प्रधानमन्त्री देखि मन्त्रीहरु

एजेन्सी, २५ असार । श्रीलंकाको राष्ट्रपति, प्रधानमन्त्रीका अलावा मुख्य पदहरुमा एउटै परिवारको बाहुल्य रहेको छ । राजापाक्षे परिवारले मुख्य पदहरु लिएर श्रीलंकामा राज्य सञ्चालन गर्न थालेको छ । श्रीलंकाको राष्ट्रपतिमा गोटावाया राजापाक्षे छन् । उनी पूर्वसेनापति पनि हुन् । उनका दाजु महीन्द्रा राजापाक्षे प्रधानमन्त्री छन् । गोटावायाका भाई बसिल राजापाक्षे अर्थमन्त्री बनाइएका छन् । उनले […]

सम्बन्धित सामग्री

क्षतिको अवस्था बुझ्न प्रधानमन्त्रीसहित मन्त्रीहरु पूर्वी नेपालमा

काठमाडौँ – बाढी पहिरोबाट भएको क्षतिएको स्थलगत निरिक्षण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरु ताप्लेजुङ र पाँचथर पुगेका छन्। प्रधानमन्त्री दाहालसहित गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङसहित क्षतिको अवस्था बुझ्न गएका हुन्। निरिक्षण टोलीमा पूर्वमन्त्री एवं एमाले सांसदहरु योगेश भट्टराई, वसन्त नेम्वाङ पनि सहभागी छन्। प्रधानमन्त्रीसहितको […]

मन्त्रिपरिषद पुनर्गठन, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु

मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो ।राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जन

माओवादी केन्द्रले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव गरेको छैन : गुरुङ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन् । सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरु परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टाएका हुन् ।उनले मन्त्रिपरिषद्को पुर्नगठन प्रधानमन्त्री र दलका नेताहरुको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भने भन्न नसक्ने बताए । अनिवार्य रुपमा मन्त्रिप

देउवाले चैत १५ अगावै मन्त्रीहरु फेर्ने र थप्ने

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका छन् । यसबाहेक केही मन्त्रीहरु हटाएर नयाँलाई बनाउनेबारे छलफल समेत बढाएका छन् । चैत १५ मा निर्वाचन आचारसंहिता लाग्ने भएकाले देउवाले अर्को हप्ताभित्र निर्णय लिने तयारी गरेको बुझिएको छ । त्यसका लागि उनले आन्तरिक र गठबन्धनका शिर्ष नेताहरुसँग छलफल बढाइसकेका […]

प्रधानमन्त्रीसहितका मन्त्रीहरु आइसोलेशनमा, मन्त्रिपरिषद् बैठक प्रभावित

काठमाडौं, पुस २६ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरु आइसोलेशनमा बसेसँगै मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उहाँको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा आइसोलेशनमा हुनुहुन्छ भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र शिक्षा […]

सपथपछि प्रधानमन्त्री र मन्त्रीहरु (फोटोफिचर)

काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै नेपाली काँग्रेसबाट मन्त्री भएका गृहमन्त्री बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरु ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जर्नादन शर्माले सपथ लिएका छन् । सपथ लिएपछि प्रधानमन्त्री देउवाले पदभार […]

पदमुक्त मन्त्रीहरु किन गए बालुवाटार ?

सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री केपी ओलीले बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् ।  अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले  मन्त्री पदमुक्त हुने आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि जेठ २१ गते जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए । यस्तै

पदमुक्त मन्त्रीहरु बालुवाटारमा

काठमाडौं, ८ असार । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ओली सरकारका २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको हो । प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर, प्रधानन्यायाधीश […]

सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो । सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बसेका […] The post सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.