मन्त्रिपरिषद पुनर्गठन, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु

मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो ।राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जन

सम्बन्धित सामग्री

मन्त्रिपरिषद पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु: प्रधानमन्त्री दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने बताएका छन । आज (शनिबार) सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले काठमाण्डुको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले संघीय मन्त्रिपरिषद पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने […] The post मन्त्रिपरिषद पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु: प्रधानमन्त्री दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठनः जसपाका ३ जना नयाँ मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।...

मन्त्रिपरिषद पुनर्गठन, जसपाका ३ नेता बने मन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई […]

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन भएको हो । समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा […]

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको छ।...

प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषद पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका हुन् ।

मन्त्रिपरिषद पुनर्गठन, को-को भए नयाँ मन्त्री ?

काठमाडौं– मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । मन्त्री हेरफेर भएपछि मन्त्रिपरिषद पुनर्गठन गरिएको हो । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि हेरफेर भएका हुन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री...

मन्त्रिपरिषद पुनर्गठन, को-को भए नयाँ मन्त्री ?

काठमाडौं– मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । मन्त्री हेरफेर भएपछि मन्त्रिपरिषद पुनर्गठन गरिएको हो । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि हेरफेर भएका हुन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री...

मन्त्रिपरिषद पुनर्गठन, को को हटे, को को आए ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । मन्त्रिपरिषद पुनर्गठनको औपचारिक रुपमा जानकारी दिइएको छैन...

मन्त्रिपरिषद पुनर्गठन भोलि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन्। उनले केही मन्त्रीलाई जिम्मेवारी मुक्त गर्ने र कसैको मन्त्रालय परिवर्तन गर्ने भएका हुन्।   मन्त्रिपरिषदको मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको औपचारिक जानकारी मन्त्रीहरूलाई दिएका हुन्। ...