प्रधानमन्त्रीसहितका मन्त्रीहरु आइसोलेशनमा, मन्त्रिपरिषद् बैठक प्रभावित

काठमाडौं, पुस २६ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरु आइसोलेशनमा बसेसँगै मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उहाँको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा आइसोलेशनमा हुनुहुन्छ भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र शिक्षा […]

सम्बन्धित सामग्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेकाे छ । नियमित एजेण्डामा मन्त्रिपरिषद् बैठक बसिरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जनाएकाे छ । गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि शुक्रबार बस्न लागेको छ ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए । आजको बैठकले स्थानीय तह निर्वाचनको मितिसमेत तोक्न सक्ने जनाइएको छ । साथै बैठकले अन्य केही प्रशासनिक निर्णयसमेत गर्ने छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले ३ बजका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।...

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक अहिले जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको छ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

१ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो । यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरू

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । मन्त्रिपरिषद् बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए । प्रधानमन्त्रीले प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको माग माग्दै राखेको प्रस्ताव अस्वीकृत भएपछि पहिलोपटक सोमवारै मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बस्ने कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नयाँ पत्रिकालाई बताइन् ।   विश्वासको मत लिन संसद् अधिवेशन चलिरहेकै...

मन्त्रिपरिषद् बैठक बोलाए प्रधानमन्त्री ओलीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज  साँझ ५ बजे ओली निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठक । तस्वीर, रासस