क्षतिको अवस्था बुझ्न प्रधानमन्त्रीसहित मन्त्रीहरु पूर्वी नेपालमा

काठमाडौँ – बाढी पहिरोबाट भएको क्षतिएको स्थलगत निरिक्षण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरु ताप्लेजुङ र पाँचथर पुगेका छन्। प्रधानमन्त्री दाहालसहित गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङसहित क्षतिको अवस्था बुझ्न गएका हुन्। निरिक्षण टोलीमा पूर्वमन्त्री एवं एमाले सांसदहरु योगेश भट्टराई, वसन्त नेम्वाङ पनि सहभागी छन्। प्रधानमन्त्रीसहितको […]