कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, २७ असार । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बिन्दमान विष्टलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। फोक्सो र घाँटीको समस्याबाट ग्रस्त मन्त्री विष्टको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । विष्ट बजेट बनाउने समयदेखि नै अस्वस्थ्य थिए । २ दिन अघि अस्वस्थ भएका मन्त्री विष्टलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई हेलिकप्टरबाट […]

सम्बन्धित सामग्री

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका एमाले सांसद नेम्वाङलाई के भएको हो ?

एमाले नेता वसन्तकुमार नेम्वाङ एक्कासि बिरामी परेपछि बुधबार ताप्लेजुङबाट हेलिकोप्टरमा राजधानी ल्याइयो ।

हिमपहिरोमा परेका ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, ११ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको शिविरमा हिमपहिरोमा परेर घाइते भएका मध्ये ९ जनाको उद्धार गरिएको छ । ६ जना घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको कपनस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । हिमपहिरोमा परेर अनुप राईका भने मृत्यु भएको छ । मनास्लु हिमालको तेस्रो र […]

तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ […] The post तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका […] The post दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

विमान दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो (फोटोफिचर)

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरले मुस्ताङबाट शव ल्याएको हो । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

सुरक्षामा खटिएका म्यादी प्रहरीलाई उपचारको लागि काठमाडौं ल्याइयो

काठमाडौं, २६ बैशाख । गोरखामा बिरामी परेका एक म्यादी प्रहरीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। चुमनुब्री गाउँपालिका–३ पाङसिङमा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी परेपछि काठमाडौं ल्याइएको हो । ५१ वर्षीय घले २ दिन हिडेर मतदान स्थल पुगेका प्रहरीले जनाएको छ। घलेलाई पेट दुख्ने समस्या देखापरेपछि स्थानीय स्वास्थ्य चौकीमा लगिएपनि त्यहाँ उनको उपचार सम्भव […]

भैरहवा पुगेका महन्थ ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् । स्थानीय निर्वाचनको तयारीका लागी पार्टीको कार्याक्रममा सहभागि हुन भैरहवा पुगेका उनी अस्वस्थ भएपछि बुधबार काठमाडौं ल्याइएको बताइएको छ । अस्वस्थ भएपछि ठाकुरलाई भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर, थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको बताइएको छ । […]

जीप दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो, चालक भने फरार

सल्यान, २२ कात्तिक । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीप बबई गाउँपालिकामा दुघर्टना हुँदा गम्भिर घाइते भएका एक जनालाई काठमाडौं पठाएको प्रहरीले जनाएको छ । भे १ ज ५२२ नम्बरको जीप सल्यानको कालीमाटीदेखि तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो । जीपका चालक भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने उपचारको लागि […]

धादिङमा ट्रक दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ, १४ भदौ । धादिङको निलकण्ठ नगरपालिका–८ बगैचामा आज ट्रक दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशी तर्फ आउदै गरेको बा ३ ख ५६२६ नम्बरको आइचर रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिपरमा ठोकिएर दुर्घटना भएको हो । […]

आरोहीको शव काठमाडौं ल्याइयो

काठमाडौं। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं ल्याइएको छ। सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको थियो।