काठमाडौं, २६ बैशाख । गोरखामा बिरामी परेका एक म्यादी प्रहरीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। चुमनुब्री गाउँपालिका–३ पाङसिङमा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी परेपछि काठमाडौं ल्याइएको हो । ५१ वर्षीय घले २ दिन हिडेर मतदान स्थल पुगेका प्रहरीले जनाएको छ। घलेलाई पेट दुख्ने समस्या देखापरेपछि स्थानीय स्वास्थ्य चौकीमा लगिएपनि त्यहाँ उनको उपचार सम्भव […]