धादिङमा ट्रक दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ, १४ भदौ । धादिङको निलकण्ठ नगरपालिका–८ बगैचामा आज ट्रक दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशी तर्फ आउदै गरेको बा ३ ख ५६२६ नम्बरको आइचर रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिपरमा ठोकिएर दुर्घटना भएको हो । […]

सम्बन्धित सामग्री

ट्रक दुर्घटना हुँदा एक जना घाइते

कालिकोटको शुभकालिका गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

सिंजामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना  हुँदा चालकको मृत्यु भएको छ। हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना भएकाे हाे। दुर्घटनामा सहचालक घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक...

दक्षिणकालीमा ट्रक दुर्घटना, २ जना घाइते

१८ भदौ, काठमाडौं । दक्षिणकालीमा ट्रक दुर्घटना भएको छ । दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ । फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे ८ बजे आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका हुन् । घाइते भएका दुवै जना […]

गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

गुल्मी - गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–३ का ३७ वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको ज्यान गएको प्रहरीले जनाएको छ । सडक भासिएपछि ट्रक दुर्घटना भएको र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । ट्रकका सहचालक भने जोगिएका छन् ।

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

१६ जेठ, विराटनगर । उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएकाे हाे । राति करिब २ः३० बजेतिर […]

सङ्खुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार मकालु गाउँपालिका&

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२४ माघ, खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा […]

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा भएको ट्रक दुर्घटना एक बालक र दुई महिला गरी ३ जनाको निधन भउको छ । मनाङको नासों गाउँपालिका– ३ को खोत्रोमा सो दुर्घटना शनिबार साँझ भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई बालक सहित ५ जना घाइते भएको प्रहरी भनाई छ । उक्त दुर्घटनामा परी मनाङको नासों गाउँपालिका– […] The post मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सुर्खेतमा ट्रक दुर्घटना हुँदा एकजना घाइते

८ माघ, सुर्खेत । सुर्खेतको एमाले मोडमा बिहीबार ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् । रत्नराजमार्ग अन्तर्गत जिल्लाको भेरीगंगा नगरपालिका–५, एमाले मोड नजिकै ट्रक दुर्घटना हुँदा ट्रक चालक कुमाख गाउँपालिका–१, सल्यानका ४५ वर्षीय भुपेन्द्रबहादुर चन्द घाइते भएको प्रहरीले जनाएको छ । जाजरकोटबाट नेपालगञ्जतर्फ खाली सिलेन्डर बोकेर जाँदै गरेको भे १ क ३२६४ नम्बरको ट्रक […]