विमान दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो (फोटोफिचर)

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरले मुस्ताङबाट शव ल्याएको हो । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

सम्बन्धित सामग्री

विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये ४६ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौँ- १ माघमा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४६ जनाको शव आज काठमाडौं ल्याइएको छ । उनीहरूको शव हेलिकोप्टरमार्फल काठमाडौं ल्याई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शव भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

विमान दुर्घटना : बाँकी शव पनि काठमाडौं ल्याइयो (तस्वीरसहित)

१७ जेठ, काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ । १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ । पहिलो चरणमा सोमबार साँझ १० जनाको शव काठमाडौं ल्याइएको थियो । पोस्टमार्टम पश्चात् प्रक्रियाअनुसार शव सम्बन्धित […]

तारा एयरको विमान दुर्घटना : मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, १७ जेठ । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । यसअघि सोमबार १० जनाको शव […]

विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि ल्याइयो काठमाडौं

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि काठमाडौं ल्याइएको छ। सोमवार १० जनाको शव काठमाडौं ल्याइएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट सोमवार १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। प्रतिकूल मौसमका कारण…

तारा एयरको विमान दुर्घटना : मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको […] The post तारा एयरको विमान दुर्घटना : मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयरको विमान दुर्घटना : थप १२ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं– तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात् शवलाई आफन्तको जिम्मा लगाइनेछ ।  यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो […]

दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका […] The post दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

पोखराबाट जोमसोमका उडेको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ।

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइए हो। शवहरु काठमाडौं ल्याइसकेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने…