जीप दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो, चालक भने फरार

सल्यान, २२ कात्तिक । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीप बबई गाउँपालिकामा दुघर्टना हुँदा गम्भिर घाइते भएका एक जनालाई काठमाडौं पठाएको प्रहरीले जनाएको छ । भे १ ज ५२२ नम्बरको जीप सल्यानको कालीमाटीदेखि तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो । जीपका चालक भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने उपचारको लागि […]

सम्बन्धित सामग्री

जन्ती बोकेको जीप दुर्घटना हुँदा १० घाइते, चालक फरार

सवारी दुर्घटना परी १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा १० घाइते, चालक फरार

सवारी दुर्घटना परी १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा १० घाइते, चालक फरार

सवारी दुर्घटना परी १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

डोटीमा जीप दुर्घटना: ६ जना घाइते, चालक फरार

डोटी । डोटी जिल्ला सदरमुकाममा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप शुक्रबार दिउँसो सिलगढी नजिक पानीखालमा दुर्घटना भएको हो । दुर्घटनामा परी जीपमा सवार १२ जनामध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्रहरीका […]

सुर्खेतको सिम्तामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

सुर्खेत । आइतबार साँझ सुर्खेतको सिम्ता गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्ता गाउँपालिका– ९ की ३५ वर्षीय रमा चन्द रहेकी छन्

दैलेखमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

दैलेख – दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिकाबाट सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप लोहोरे खोला नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा भगवतीमाई गाउँपालिका वडा नम्बर ६ का कृष्ण रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ । जीप चालक भगवतीमाई ६ कट्टीका २५ वर्षीय दीपक केसी भने फरार भएका छन् । दुर्घटनामा घाइते भएका आठमध्ये ६ जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।  चालकले गाडीकाे नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा...

दाङमा जीप दुर्घटना, १ जनाको मृत्यु

सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।घाइते १९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप चालक फरार रहेको र खोजी कार्य जारी र

दुर्घटनापछि फरार जीप चालक र साहु पक्राउ

सिगास गाउँपालिका–३ मा आइतबार बिहान जीप दुर्घटना हुने बित्तिकै फरार रहेका साहु सोही ठाउँका ४४ वर्षीय हरिभान साउँद र चालक १९ वर्षीय खगेन्द्र साउद पक्राउ परेका हुन्।