काठमाडौं : सरकारले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै विदेशमा अलपत्र नेपाली नेपाल फर्किन थालेका छन्। हवाई उडान सुरु गरेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले हवाई उडान सञ्चालनका लागि हवाई सेवा कम्पनीले पालना गर्नुपर्ने १२ शर्तहरु राखेको छ।
१२ शर्त मध्ये पहिलो शर्त नै उडान हुनु ७२ घण्टाभित्रको पीसीआर