दोहा – ओमानले कोरोना महामारी कम भएसँगै यात्रा नीति परिवर्तन गरेको छ । अबदेखि ओमान प्रवेश गर्नेलाई कोभिड-१९ परीक्षण गरेको पीसीआर रिपोर्ट नचाहिने भएको भएको हो । ओमानस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमानमा मान्यता प्राप्त खोप दुई डोज लगाएका नेपालीलाई पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको छ। जोनसोन एण्ड जोनसनको भने एक मात्रै डोज […]