सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुने क्रममा ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि सञ्चारमन्त्री कार्की होम आइसोलेसनमा बसेका छन् । पहिलो रिपोर्टमा कोभिड नेगेटिभ देखिए पनि आफू अझै केही दिन आइसोलेसनमै रहने मन्त्री कार्कीले बताएका छन् । उनले शुक्रबारसम्म […]

सम्बन्धित सामग्री

सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा पर्नु भएपछि आइतबार पीसीआर परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । कन्ट्याक ट्रेसिङमा परेपछि उहाँले आइतबार बिहानैदेखि भेटघाट बन्द गर्नुभएको थियो ।