तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट प्रदर्शनमा आएका हुन् । परिच्छेद सेनद्वारा निर्देशित फिल्म ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ । फिल्ममा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, […]

सम्बन्धित सामग्री

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

मध्यपूर्वका चार देशका हलमा ‘महापुरुष’

युएई, कतार, बहराइन र ओमानका विभिन्न हलहरुमा डिसेम्बर १ देखि नेपाली फिल्म ‘महापुरुष’ एकसाथ प्रदर्शनमा आएकाे छ। रोजगारीका लागि मध्यपूर्वमा रहेका नेपालीलाई लक्षित गरी मुख्य शहरका पाँच दर्जन पर्दामा एकैसाथ...

नेपाली चलचित्र ‘हिजोआजका कुरा’ सहित पाँच नयाँ फिल्म प्रदर्शनमा

काठमाण्डाै - आजदेखि हलमा नेपाली फिल्म 'हिजोआजका कुरा' सहित पाँच नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।  'हिजोआजका कुरा' सँगै, हिन्दी फिल्म डक्टर जी, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्। हास्यकलाकार सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हिजोआजका कुरामा सन्तोष पन्त, साकार पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव लगायतको अभिनय छ । याे फिल्मलाई चर्चित टेलिशृ...

‘प्रेमगीत ३’ देशभर रिलिज,  तोड्ला त ‘कबड्डी ४ को रेकर्ड ?

प्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो फिल्म करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो ।स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको फिल्मले स्वदेश तथा विदेशमा राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मको हिन्दी संस्करण सेन्चरमा ढिलाई भएको कारण सोमबार मात्र रिलिज हुने बताइएको छ ।हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृखंलाब

फ्राइडे रिलिज : देशभर ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’

फ्राइडे रिलिज अन्तर्गत आजबाट एकसाथ दुई नेपाली फिल्म  ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुईका अलवा बलिउड फिल्म ‘ब्रहास्त्र’ पनि प्रदर्शनमा आएको छ । हिन्दी फिल्मका कारण मल्टिलेक्समा नेपाली फिल्मले न्युन शो पाएको छ ।‘ऐना झ्यालको पुतली’ :सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै

हलमा फिल्मको चाप, दर्शकको अभाव

काठमाडौं : गत शुक्रबारदेखि तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। कृष्ण जन्माष्टमीको अवसर पारेर 'कृष्ण लीला', 'प्रेम गञ्ज' र 'माइकल अधिकारी' एकसाथ प्रदर्शनमा आएका हुन्। तर, अघिल्लो अर्थात् साउनको अन्तिम शुक्रबार भने एउटा पनि नेपाली फिल्म प्रदर्शनमा आएको थिएन।'रक्षा बन्धन'को अवसर पारेर प्रदर्शनमा आएका बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन'का कारण कुनै पनि नेपाली फिल्म उक्त दिन प्रदर्शनमा आउन चाहेनन्। भदौ पहिलो शुक्र

भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन ‘पिभिआर’ले ‘कबड्डी–४’ प्रदर्शन गर्ने

काठमाडौं : नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको 'कबड्डी ४' लाई भारतमा पिभिआरले प्रदर्शन गर्ने भएको छ। शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मलाई भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पिभिआरले प्रदर्शन गर्न लागेको हो। फिल्म शुक्रबारदेखि नेपालीभाषी बसोबास गर्ने भारतका विभिन्न शहरमा एकसाथ प्रदर्शनमा आउँदैछ। सिक्किममा भने कबड्डीलाई प्रतिबन्ध लगाइएको छ। कबड्डी ४ भारतमा यति धेरै पर्दामा एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली फिल्म हो। फिल्मले नेपालबाट

नीति नहुँदा निरीह ‘नेपाली फिल्म’

काठमाडौँ – २०७५ साल चैत्र २९ गते एकसाथ दुई फिल्म प्रदर्शनमा आए  यात्रा: द म्युजिकल भ्ल्ग र ए मेरो हजुर ३ । नयाँ वर्षलाई लक्षित गर्दै दुई फिल्म प्रदर्शनमा आएका थिए । नयाँ वर्षको दिन राम्रो व्यापार हुने भएपछि फिल्महरू एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै नेपाली फिल्म भएकाले शो वितरणमा समस्या देखिएन । फिल्म […]

दसैँमा हलमा लागेका यस्ता छन् दुई फिल्म

लामो समयपछि दर्शकले हलमा नेपाली फिल्म हेर्न पाएका छन् । दसैँको अवसर पारेर सोमबार र मंगलबार गरेर दुई नयाँ फिल्म ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ रिलिजमा आएसँगै दर्शकलाई उक्त अवसर मिलको हो । एकसाथ प्रदर्शनमा आएका दुबै फिल्मका विषयवस्तु तथा र कलाकार भने फरक फरक रहेका छन् । ‘डाँडाको वरपीपल’शोभित बस्नेतको निर्देशन रहेको ‘डाँडाको वरपीपल’ बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नवराज गिरीले बनाएका हुन् । गोपालकाजी कायस्थको बितरण रहेको देशभरका ५६ पर्दामा लागेक