काठमाडौं, भदौ २४ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । बुधबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारीबीचको बैठकले यो […]
काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज, उद्धार तथा राहत अभियानमा सहयोग गर्न भारतले नेपालमा मानवीय सहायता निरन्तरता दिएको छ । भारतबाट राहत सामग्रीसहितको आठौँ भारतीय वायुसेनाको विमान बुधबार काठमाडौं आइपुगेको छ । भारतले २६ अगस्ट २०२६ देखि आठवटा विशेष उडानमार्फत नेपालमा राहत सामग्री, उद्धार उपकरण र विशेषज्ञ जनशक्ति पठाएको जनाएको छ […]
Kathmandu. Nepal Electricity Authority has decided to provide compensation of Rs 19.50 lakh to an employee injured by electric shock during transmission line maintenance. The authority's board of directors, in a meeting held on Wednesday evening, decided to provide Rs 19,78,301 as treatment and other compensation to the employee injured while working in the field. According to Anshukiran Shahi, a member of the Authority's board of directors, Sandesh Magar, also known as Sher Bahadur Magar, 25, from Khotang, working in the Melamchi distribution center's area in Aambote of Melamchi Municipality-10, was injured in an electrical accident due to electric shock on Chaitra...
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पार्टीका सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । पार्टीको केन्द्रीय निर्देशनविपरीत एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई भदौ १९ गते नै साधारण […]
Kathmandu. Himalayan Reinsurance's former Chief Executive Officer Upasana Poudel has been released on a bail of 1.4 million rupees. The Central Investigation Bureau of Nepal Police had arrested her and filed a case related to insurance offenses.On Wednesday, the Kathmandu District Court had demanded a bail of 1.4 million rupees from her. She was released after submitting the bail amount as per the court's order.A case has been filed against eight people, including Poudel, on charges of embezzling 38.2 million rupees from Himalayan Reinsurance by creating a fake (paper) company called 'Trust Insurance Broker'.Police investigation has revealed that the amount...
पहिलो पुस्ताका नेपाली अमेरिकी विश्वबहादुर शाह न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि डेमोक्रेटिक प्राइमरीमा निर्वाचित भएका छन्। म्यानचेस्टर निवासी शाहले हिल्सबरो काउन्टी जिल्ला ४१ को डेमोक्र्याटिक प्राइमरीमा तीन सदस्यीय राज्य प्रतिनिधिसभा सिटमध्ये एक जितेका हुन्। अब शाहले प्रतिनिधिसभामा सिट सुरक्षित गर्नका लागि नोभेम्बरमा हुने अन्तिम चुनावको सामना गर्नुपर्नेछ। म्यानचेस्टरका वार्ड २, ४, ५ र ७ समेटिएको बहु-सदस्यीय हिल्सबरो […]