भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन ‘पिभिआर’ले ‘कबड्डी–४’ प्रदर्शन गर्ने

काठमाडौं : नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको 'कबड्डी ४' लाई भारतमा पिभिआरले प्रदर्शन गर्ने भएको छ। शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मलाई भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पिभिआरले प्रदर्शन गर्न लागेको हो। फिल्म शुक्रबारदेखि नेपालीभाषी बसोबास गर्ने भारतका विभिन्न शहरमा एकसाथ प्रदर्शनमा आउँदैछ। सिक्किममा भने कबड्डीलाई प्रतिबन्ध लगाइएको छ। कबड्डी ४ भारतमा यति धेरै पर्दामा एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली फिल्म हो। फिल्मले नेपालबाट

सम्बन्धित सामग्री

देउवाको हस्तक्षेपपछि निरीह बनेका नारायणकाजीलाई राजीनामाको दबाब

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसको भ्रातृ संगठन तरुण दलले विभिन्न शहरमा प्रदर्शन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

जिरो–कोभिडविरुद्ध चिनियाँ प्रदर्शन र अर्थतन्त्र

चीनको जिरो–कोभिड नीतिविरुद्ध हालै भएको विरोध प्रदर्शन संख्या, तीव्रता र फैलावटका हिसाबले अभूतपूर्व छ । यो प्रदर्शन सन् १९८९ को तियानमेन स्क्वायर प्रदर्शनपछिकै सबैभन्दा ठूलो नागरिक अवज्ञा हो ।उसो त विरोध प्रदर्शनले...

बेजिङ र सांघाईमा विरोध प्रदर्शन, दर्जनाैं गिरफ्तार

सन् १९८९ मा तियानमेन स्वायरमा भएको आन्दोलनयता भएको यो सबैभन्दा ठूलो प्रदर्शनी हो। कोभिड नियन्त्रणको नामका महिनौसम्म अकारण लकडाउनमा बस्नुपरेकोमा प्रदर्शनकारी आक्रोशित बनेका हुन्।...

टि२० विश्वकपमा सानदार प्रदर्शन गर्नसक्ने पाँच युवा खेलाडी

एजेन्सी – टि२० विश्वकप २०२२ सुरुहुन दुई साता बाँकी छ । अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि सबै टोलीले आफ्नो तयारी सक्दै टोली घोषणा गरेका छन् । विश्वकप सबैभन्दा ठूलो प्रतियोगिता र अवसर हो । युवा खेलाडीलाई विश्व क्रिकेटमा स्टार बन्ने राम्रो अवसर विश्वकप नै हो । त्यसैले युवा खेलाडी थप सानदार प्रदर्शन गर्दै टोलीको जित […]

भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले ‘कबड्डी ४’ रिलिज गर्ने

काठमाडौं । नेपालसहित विश्वभरको डायस्पोरामा उछाल ल्याएको फिल्म ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ । कुनै नेपाली फिल्म […]

'आरआरआर'को प्रदर्शन रोकिँदा निर्मातालाई २० करोड घाटा

शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको 'बिग बजेट' तेलुगु फिल्म 'आरआरआर'को प्रदर्शन स्थगित भएको छ।तोकिएको मितिमा प्रदर्शन नहुँदा फिल्म निर्माताले लगभग २० करोड (भारू) को नोक्सानी बेहोर्नु परेको छ। भारतमा नयाँ भेरिएन्ट (ओमिक्रोन) को कोरोनाका भाइरसको संक्रमण बढ्दै गएपछि फिल्मको प्रदर्शन रोक्नु परेको थियो।फिल्मको प्रचारप्रसारमा ठूलो रकम खर्च गरिसकेपछि प्रदर्शन अनिश्चितकालका लागि स्थगित गर्नु परेको हो।'आरआरआर'को बजेट लगभग ४ सय करोड (भारू) छ।जुन सबैभन्दा ठूलो बज

कोरोना प्रतिबन्धविरुद्ध फ्रान्स, इटाली, बेलायत र अष्ट्रेलियामा प्रदर्शन

अलजजिरा।कोरोना नियन्त्रण गर्न लगाइएको प्रतिबन्धविरुद्ध फ्रान्स, इटाली, बेलायत र अष्ट्रेलियामा प्रदर्शन भएका छन्। यीमध्ये सबैभन्दा ठूलो प्रदर्शन फ्रान्समा भएको छ। फ्रान्समा भएको प्रदर्शनमा १ लाख ६० हजार सहभागी भएका थिए। फ्रान्सको प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेका थिए। प्रदर्शनकारीले ‘स्वतन्त्रता, स्वतन्त्रता’, ‘म्याक्रों, तानाशाह” जस्ता नारा लगाएका थिए। इटालीमा पनि ग्रीन पासका विरुद्ध नाराबाजी भएको छ।