हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

सम्बन्धित सामग्री

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

फागुन २५ मा ‘दयाहाङ भर्सेस दयाहाङ’

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राईलाई अर्को एक समस्या आइलागेको छ । त्यो हो, उनी अभिनित फिल्म एकै मितिमा रिलिज हुनु । गत वैशाख १ मा उनका दुई फिल्म ‘बिहेपास’ र ‘जारी’ एकसाथ रिलिज भए । आउँदो फागुन २५ गते यो परिस्थिति दोहोरिंदैछ । यसपटक त दयाहाङ मात्र होइन, मिरुना मगरको समेत फिल्म जुध्दैछ […]

‘कार्साङ’मा दयाहाङ र बुद्धि तामाङको दोस्ती

काठमाडौं । ‘जहाँ दयाहाङ, त्यहाँ बुद्धि ।’ पछिल्लो समय नेपाली फिल्मवृत्तमा चलेको भनाइ हो यो । ‘कबड्डी’ सिरिजमा जमेको यी दुईको दोस्तीलाई देखेर अन्य फिल्म निर्माताले समेत उनीहरुलाई नै कास्ट गर्न थालेका छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको ‘कार्साङ’मा दयाहाङ राई र बुद्धि तामाङले सहकार्य गर्ने भएका छन् । गत साता दयाहाङ यो फिल्मको […]

‘कार्साङ’मा जोडिए दयाहाङ

काठमाडौं । नेपाली चलचित्रका अहिलेका व्यस्त अभिनेताको सूचीमा दयाहाङ राई पहिलो नम्बारमा छन् । दुई नयाँ चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ भने अहिले उनी ‘दिमाग खराब’को छायांकनमा व्यस्त छन् । ‘नीरफूल’ शुक्रबारबाट रिलिज भएको छ भने उनी यसपछि लगत्तै नयाँ फिल्म ‘हात्तिछाप’को छायांकनमा जोडिनेछन् । त्यसपछिका लागि पनि दयाहाङ नयाँ चलचित्रमा जोडिएका छन् । पछिल्लो […] The post ‘कार्साङ’मा जोडिए दयाहाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दयाहाङ र विपिन फुलवारीमा सँगै

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीलाई लामो समयपछि यसपटक तिहारमा दर्शकले नयाँ चलचित्र के घर के डरामा सँगै देख्न पाए । दयाहाङ र विपिनको सँयुक्त अभिनय रहेको के घर के डेराले यी दुई कलाकारका कारण पनि राम्रो व्यापार गरेको छ । यि दुई अभिनेतालाई फेरी सँगै अर्को चलचित्रमा आगामी ५ कात्तिकमा देख्न पाइने […] The post दयाहाङ र विपिन फुलवारीमा सँगै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘दुई नम्बरी’ ट्रेलरः दयाहाङ र सौगातको दुई नम्बरी धन्दा

काठमाडौंः दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मको ट्रेलर मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। फिल्ममा ‘दुई नम्बरी’ कारोबार गर्ने दुई पात्रको कथा रहेको फिल्मको ट्रेलरले संकेत गरेको छ। जंगली जनावर तथा पशुपंक्षीको शिकार गर्ने पात्रको रुपमा दयाहाङ र सौगात देखिएका छन्। रोमान्स कमेडी ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ र सौगात बाहेक उपासना सिंह ठकुरी, युगेन छोदेन, बुद्धि तामा

दयाहाङ राईलाई दोस्रो पुत्रलाभ

अभिनेता दयाहाङ राईको दोस्रो सन्तान छोरा भएको छ । उनकी पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् ।दयाहाङको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । छोरा भएपछि उनी सुटिङबाट अस्पताल पुगेका छन् ।२०६५ सालमा विवाह गरेका दयाहाङ र बेनुकाको २०६९ सालमा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।

दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । ‘अहिले बेुनका र बाबु दुवै जनाको स्वास्थ्य राम्रो छ,’ अस्पतालबाट दयाहाङले अनलाइनखबरसँग भने, […]