दसैँमा हलमा लागेका यस्ता छन् दुई फिल्म

लामो समयपछि दर्शकले हलमा नेपाली फिल्म हेर्न पाएका छन् । दसैँको अवसर पारेर सोमबार र मंगलबार गरेर दुई नयाँ फिल्म ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ रिलिजमा आएसँगै दर्शकलाई उक्त अवसर मिलको हो । एकसाथ प्रदर्शनमा आएका दुबै फिल्मका विषयवस्तु तथा र कलाकार भने फरक फरक रहेका छन् । ‘डाँडाको वरपीपल’शोभित बस्नेतको निर्देशन रहेको ‘डाँडाको वरपीपल’ बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नवराज गिरीले बनाएका हुन् । गोपालकाजी कायस्थको बितरण रहेको देशभरका ५६ पर्दामा लागेक

सम्बन्धित सामग्री

निफमा मीन भाम : ‘फिल्म सेन्सर हुने देशको नागरिक हुँ भनेर कल्पना गर्न सक्दिनँ’

काठमाडौं । निर्देशक मीनबहादुर भामले आफू फिल्म सेन्सर हुने देशको नागरिक हुँ भनेर कल्पना गर्न नसक्ने बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आयोजित छलफल सत्रमा उनले यस्तो धारणा राखे । ‘हरेक कुशल शासकले यस्ता परिबन्ध खुकुलो पार्दै जान्छ । निरकुंशता बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म यसलाई लिन्छु,’ उनले […]

मौलिक फिल्म निर्माणमा जोड दिन संचारमन्त्रीको सुझाव

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्म ‘सतिदेवी’बारे चासो लिँदै मुलुकमा यस्ता खालका मौलिक र यथार्थपरक फिल्म बन्नुपर्ने बताएकी छन् । मन्त्री शर्मा र फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीबीच फिल्मलाई लिएर मन्त्रालयमा कुराकानी भएको थियो । भेटबारे जानकारी दिँदै निर्देशक सुवेदीले घरेलु फिल्मको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथावस्तुमा फिल्म बन्नुपर्ने […]

१० लभस्टोरी नेपाली फिल्म जसले भ्यालेन्टाइन्स मुड जगाउन सक्छन्

काठमाडौं । झण्डै ६० वर्ष पुग्न लागेको नेपाली फिल्मसँग केही यस्ता लभस्टोरी फिल्म छन्, जुन अहिले पनि उत्तिकै कालजयी र सान्दर्भिक लाग्छन् । त्यो कालखण्ड र समयको प्रतिनिधित्व गर्ने यी फिल्म हेर्दा एकैसाथ नेपाली समाज र त्यतिबेलाको प्रेम अभिव्यक्त गर्ने शैली थाहा हुन्छ । प्रताप सुब्बा निर्देशित ‘परालको आगोदेखि’ उपेन्द्र सुब्बा निर्देशित ‘जारी’सम्मको टाइमलाइन हेर्दा […]

खलनायक जीवनसाथी रोज्ने यस्ता छन् बलिउड अभिनेत्री

बलिउडमा यस्ता धेरै स्टार छन्, जो नायक होस् वा खलनायक हरेक पात्रमा फिट हुन्छन् । त्यसैले पनि बलिउडका केही अभिनेत्रीले वास्तविक जीवनमा जीवनसाथी अभिनेता नभई रियल लाइफको खलनायक रोजेका छन् । खलनायक जीवनसाथी रोज्ने यी हुन् बलिउड अभिनेत्री ।रेणुका शहाणे:रेणुका शहाणे सन् १९९४ मा फिल्म ‘हम आपके है कौन’ मा देखा परेकी थिइन् । यो फिल्म आफ्नो समयको सबैभन्दा ब्लकबस्टर फिल्ममध्ये एक हो । यो फिल्मपछि रेणुका शहाणेले नयाँ पहिचान पाइन् । रेणुका शाहणेले सन् २००१ मा बलिउड अभिनेता आशुतोष राणासँग विवाह गरे

फिल्म प्रमोसनमा कलाकारको स्टण्ट

फिल्म निर्माण भएपछि त्यसको प्रमोसन गर्नु कलाकारको धर्म नै हो । तर, त्यसको कसरी प्रमोसन गर्ने भन्ने कुरा कलाकारको शैलीमा भर पर्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफू अभिनित फिल्मको प्रमोसन गर्न ‘स्टण्ट’को सहारा लिए ।अभिनेता वरुण धवन र कियारा आडवाणी नयाँ फिल्म ‘जुग—जुग जियो’को प्रमोसनमा व्यस्त छन् । हालैमात्र यो जोडीले एक होटलमा कसैको विवाहको ‘प्री—वेडिङ’ कार्यक्रममा फिल्मको गीत ‘नच पन्जाबन’मा नृत्य नै गरे।यो एक फिल्म प्रमोसनको एक शै

मार्च २०२२ : यस्ता छन् बलिउडमा रिलिज हुने ठुला फिल्म

बलिउडमा लागि मार्च २०२२ निकै विषेश हुने देखिएको छ । यो महिना अमिताभ बच्चन, अक्षयकुमारदेखि प्रभाससम्मको फिल्म रिलिज हुँदैछ । हरेक हप्ता ठुला कलाकारको फिल्मले दर्शकले हेर्न पाउनेछन् । जसमा जीवनीदेखि रोमान्टिक र हरर जनरासम्म देख्न सकिनेछ ।मार्च महिनाको सुरुवात अर्थात ४ मार्चमा अमिताभ बच्चन, आकाश ठोसर लगायत अभिनित फिल्म ‘झुन्ड’ रिलिज हुँदैछ । फिल्म सामाजिक कार्यकर्ता विजय बरसेको जीवनमा आधारित छ । त्यस्तै ‘राधे’ प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको फिल्म हो । ११ मार्च २०२२

२०२२ मा रिलिज हुने यी हुन् बलिउडका ठूला बजेटका ६ फिल्म

बलिउडमा २०२२ मा कयौँ ठुला फिल्म बक्सिसमा रिलिज हुने तरखरमा रहेका छन् । ती फिल्मको बजेट ३०० करोड भन्दा माथि छन् । तीमध्ये ६ फिल्म यस्ता छन् ।पोन्नियिन सेलवन मणि रत्नमको निर्देशन रहेको फिल्म ‘पोन्नियिन सेलवन’ ठुलो बजेटमा निर्माण भएको फिल्म हो । फिल्मको बजेट ५०० करोड बताइएको छ । लायका प्रोडक्सन र मद्रास टाकिजको निर्माण रहेको फिल्ममा विक्रम, एश्वर्या राय बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोभिता धुलिपल लगायतको अभिनय छ । फिल्म १९५५को कल्कि कुष्णमुर्तिको उपन्यास &lsqu

अव रिलिज हुने यी हुन् ६ भारतीय फिल्म

कोरोनाको तेस्रो लहरका बीच भारतका फिल्म हल खुल्ने भएका छन् । हल खुल्ने भएपछि धेरै फिल्म फेब्रुअरी महिनामा रिलिजमा आउन लागेका छन् । जसमा अभिनेत्री आलिया भट्टको ‘गंगुबाई काठियावाडी’देखि राजकुमार राव र भूमि पेडनेकरको ‘बधाई दो’ सम्म रहेका छन् । यस्ता छन् फेब्रुअरीमा रिलिज हुन सक्ने फिल्म ।‘बधाइ दो’ : सुपरहिट फिल्म ‘बधाइ हो’ को सिक्वेलको रुपमा निर्माण भएको हो ‘बधाइ दो’ । हर्षवर्धन कुलकर्णी निर्देशित फिल्ममा राजकुमार राव, भूमि पेडनेकर र च

विद्युत जामवाल अभिनित फिल्म ‘सनक’ अक्टोबर १५ मा ओटीटीमा रिलिज हुने

महाराष्ट्रमा सिनेमा हल खुल्ने घोषणासँगै ठूला बजेटका फिल्महरुले रिलिज मिति घोषणा गरिसकेका छन्। तर, कुनै यस्ता फिल्म पनि छन् जसले सिनेमा हलको सट्टा फिल्म रिलिजको लागि ओटीटी प्लेटफर्ममा नै रोजे। जसमध्येको एक हो अभिनेता विद्युत जामवाल अभिनित फिल्म ‘सनक’। ‘डिज्नी प्लस हटस्टार’ले इन्स्टाग्राम पेजमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज…

बजेटमा फिल्म उद्योग : यस्ता छन् छुट, सहुलियत र योजना

काठमाडौं : सरकारले फिल्म क्षेत्रलाई व्यवासायिक हितका लागि व्यवसायिक नियन्त्रण कोषमार्फत् सहयोग गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रभावित फिल्म उद्योगलाई वर्ष २०७८/७९ को बजेटमा छुट, सहुलियत र योजनासहित समेटिएको छ। अर्थमन्त्री विष्णु पौडेलका अनुसार सातै प्रदेशमा फिल्म छायाँकनका लागि स्टुडियो स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। प्रदेशहरूमा सम्भाव्यता…