पुटिन 'गम्भीर बिरामी' भएको हल्ला चलेपछि के भन्छन् सीआईएका निर्देशक - BBC News नेपाली

रुसी राष्ट्रपति पुटिन बिरामी भएको हल्ला चलेपछि अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशकले त्यसबारे टिप्पणी गरेका छन्।

सम्बन्धित सामग्री

कुलमान घिसिङले गरे रामेछापबाट मतदान

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन्। कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।माओवादीबाट काठमाडौंमा उम्मेदवार उठ्ने हल्ला चलेको भए पनि अन्तिममा आएर सहमति नभएपछि उनले उम्मेदवारी दिएका थिएनन्।

पुटिन ‘पूर्ण स्वस्थ’ छन्, बाँकी सबै हल्ला हो : सीआईए प्रमुख

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक बिल बर्नस्ले ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘पूर्ण रूपमा स्वस्थ्य’ रहेको बताएका छन् । एस्पेन इन्स्टिच्युटको वार्षिक सुरक्षा अन्तरक्रियाका क्रममा उनले सो कुरा बताएका हुन् । बर्नस्ले पुटिनको स्वास्थ्य बारेमा चलेका हल्लाहरु ‘औपचारिक गुप्तचर विश्लेषणहरु’ बाट पुष्टि नभएको बताए । अन्तरक्रियामा पुटिन अस्वस्थ वा अस्थिर रहेको भन्ने समाचारहरु आइरहन्छ नि भनेर सोधिएको प्रश्नमा सिआइए निर्देशकले भने, ‘राष्ट्रपति पुटिनको स्वास्थ्

प्राधिकरणले ३८ रुपैयाँमा बिजुली आयात गरेको छैन : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात भइरहेको भनेर हल्ला भइरहेको बताएका छन् । उनले बाहिर हल्ला भएजस्तो ३८ रुपैयाँ प्रतियुनिट तिरेर बिजुली आयात नगरेको प्रस्ट्याएका छन् ।यस्तो छ कुलमानको भनाइःघिसिङले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धा गर्न पाउने उच्च मूल्य २० भारू (३२ रुपैयाँ) लाई ३८ रुपैयाँमा आयात गरियो भनेर हल्ला चलाइएको छ । एक दिन हामीले १५ मिनेटको ब्लकमा २० भारु प्रतियुनिट मूल्य कोट गरेका थियौं । त्यसमा १८ भारु (२८.८ रुपैयाँ)

भारतबाट महँगोमा बिजुली ल्यायो भन्नु गलत, औसतमा भारु ३ मै किनेका छौँ -घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट निकै महँगोमा बिजुली ल्याइरहेको भन्ने हल्ला गलत भएको बताउनुभएको छ । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घिसिङलाई भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किनेको आरोप लगाउनुभएको थियो । तर आज घिसिङले बाहिर चर्चा गरिएको जस्तो सधैँ प्रतियुनिट ३८ रुपैयाँमा नकिनेको र आयातको औसत मूल्य भारु तीन अर्थात् चार रुपैयाँ आठ पैसा रहेको जानकारी दिनुभयो । भारतीय इनर्जी एक्सचेन्जमा नै अधिकतम ३२ रुपैयाँसम्म बोलकबोल गर्न पाउने भन्दै घिसिङ...

कुलमान घिसिङले भने– लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् । ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए । अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो सम

विराटनगरबाट ‘काँडेतार’ को सुटिङ सुरु

फिल्म ‘काँडेतार’ को सुटिङ सुरु भएको छ । फिल्मको सुटिङ विराटनगरबाट सुरु भएको हो । निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका हुन् । पहिले काम सक्ने र पछि हल्ला गर्ने उदेश्यले उनले गुपचुप फिल्मको छायाङ्कन गरिरहेका छन् ।नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायाङ्कनमा कहिँकतैबाट अवरोध नहोस् भनेर फिल्मको सुटिङ सुटुक्क गरिरहको निर्देशक खड्काले बताए ।फिल्ममा गौरव पहारी, रेविका

सम्बन्ध विग्रिएको हल्ला गलत हो, भूवन दाइसँग टिमअप हुँदैछः दीपाश्री

सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला र उनको टिम नम्बर १ मेकरको रुपमा स्थापित भएको छ । दीपाश्री निरौला, दीपकराज गिरी र उनको टिम नम्बर १ स्थानमा पुगेसँगै यो टिमसँग टिमअप गर्न केही ब्यानर सक्रिय छन् भने केही ब्यानरसँग उनीहरुको दुश्मनी बढेको चर्चा समेत हुने गर्दछ […]

सरकारको निष्कर्ष– निजी अस्पतालको शुल्कबारे अनावश्यक हल्ला भयो

२४ वैशाख, काठमाडौं । निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो । काठमाडौं उपत्यकाका विभिन्न सात अस्पतालको स्थलगत अनुगमनपछि उक्त निष्कर्षमा पुगिएको औषधि व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले अनलाइनखबरलाई […]