पुटिन ‘पूर्ण स्वस्थ’ छन्, बाँकी सबै हल्ला हो : सीआईए प्रमुख

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक बिल बर्नस्ले ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘पूर्ण रूपमा स्वस्थ्य’ रहेको बताएका छन् । एस्पेन इन्स्टिच्युटको वार्षिक सुरक्षा अन्तरक्रियाका क्रममा उनले सो कुरा बताएका हुन् । बर्नस्ले पुटिनको स्वास्थ्य बारेमा चलेका हल्लाहरु ‘औपचारिक गुप्तचर विश्लेषणहरु’ बाट पुष्टि नभएको बताए । अन्तरक्रियामा पुटिन अस्वस्थ वा अस्थिर रहेको भन्ने समाचारहरु आइरहन्छ नि भनेर सोधिएको प्रश्नमा सिआइए निर्देशकले भने, ‘राष्ट्रपति पुटिनको स्वास्थ्

सम्बन्धित सामग्री

कथा : विदेश जाने रहर

म ओछ्यानमा डङग्रङ्ग लडिरहेको छु ढोका थुनेर । मेरो नियति पनि यसरी नै थुनिएको छ । जहाँ गए पनि अभागले बाटो छेक्छ । आफू ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो भने झैँ भएको छ । ओहो, विदेश जाने सपनामा कति ऋण भइसक्यो, कसरी तिर्ने होला ? गाउँको घरखेत केही बाँकी छैन । बुवा पनि आजित भइसक्नु भएको छ । छोरो अमेरिका जाने भयो भनेर गाउँमा भन्नुभयो । गाउँभरि हल्ला छ, म अमेरिका गएको भनेर । तर यता आफू भने न समाउने हाँगो, न टेक्ने ठाउँ पाएर बिचल्लीमा छु । विदेश जाने धुनमा न पुख्र्यौली जग्गा बाँकी रह्यो, न पैसा,

पुबुद अमेरिकन क्लबको कोच बनेको चर्चा, क्यान भन्छ-हल्ला मात्र हो

१० असार, काठमाडौं । गत मंगलबार अमेरिकाको माइनर क्रिकेट लिग खेल्ने टिम ह्युस्टन हुरिकेन्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेलाई स्वागत छ भन्नै सामाजिक सञ्जालमा पोष्ट गर्‍यो । नेपाली टिमसँग सम्झौता बाँकी छँदै अमेरिकाको क्लब लेभलको टिमले पुबुदलाई प्रशिक्षकको रुपमा भित्र्याएको विषयले चर्चा पायो । यस विषयमा नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग […]

कलाकारले युक्रेन हाँकेको छ, हामीलाई कम आँकलन नगर्दा हुन्छ

स्थानीय चुनावको संघारमा म राजनीतिमा आउने धेरै हल्ला चल्यो । उन्नत लोकतन्त्र पार्टीले मलाई आफ्नो चुनाव चिन्ह खुला किताब मार्फत् काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरी एउटा कलाकारलाई उहाँहरूले त्यसका लागि सम्झनु भयो । मप्रति देखाएको विश्वास र सद्भावका लागि आभार व्यक्त गर्दछु । कतिपयले भुवनको मेयरमा उठ्ने इच्छा होइन भनेर पनि भनेका छन् । कुरो त्यो होइन, काम र राजनीतिमा सोच बनाउन बाँकी भएको कारण मैले महानगरपालिकाको मेयर उठ्न असमर्थ छु भनेको हुँ । अर्को कुरा राजनीतिमा  कदम

‘स्थानीयले भ्यु टावर बन्ने हल्ला नसुन्दै व्यापारीले किनेका थिए जग्गा’

झापाको दमक नगरपालिका – ३ का गोपाल ढकालले २०७२ सालमा १५ कठ्ठा जग्गा बिक्री गरे । ढकालले १७ कठ्ठा जग्गामध्ये २ कठ्ठा राखेर बाँकी जग्गा दमककै तेजप्रसाद खरेललाई बिक्री गरेका हुन् ।प्रतिकठ्ठा ३ लाख रुपैयाँले १५ कठ्ठा जग्गा बिक्री गरेको बताउने ढकालले त्यस समयमा खरेलले कुन प्रयोजका लागि जग्गा किने भन्ने पत्तो पाएनन् । उनले […]

राजा फर्किने हल्ला

हामीसँग अब एउटामात्र ‘च्वाइस’ बाँकी छ– स्वदेशी राष्ट्रनायकलाई अघि बढाउने कि विदेशीको सुरक्षा छातामुनि बस्ने ?

देशसञ्चार साँझ | १७ जेठ २०७८, आइतबार | एमालेको विधान महाधिवेशन सकियो

एमालेमा बोल्नै पाइन्न भनेर गलत हल्ला फिँजायो केपी ओली भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह घोषित कांग्रेसको १४ औँ महाधिवेशन देउवा निकट उद्धव दाहाल विजयी भएका छन्। चिनबाट आयात नहुँदा यसपटक च्याङ्ग्रा निकै महँगो देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण […]

सेयर बजारमा ‘बुल’ सकिएको हो, कस्ता छन् बजार घट्ने आधार?

खासगरी बजारमा यतिबेला सेयर किनेर बसेकाले बुल आउनै बाँकी छ भन्ने हल्ला गर्ने गरेका छन् भने बेचेर बसेकाले बुल सकिएको दावी गर्दै आएका छन्।

ओलीको अहिलेको प्रहार ममाथि हो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निशानामा पारेको आरोप  लगाएका छन्।योङ कम्युनिस्ट लिग माडीले आयोजना गरेको नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानमाथि गलत प्रहार गरेका प्रधानमन्त्री ओलीले आफुलाई सिध्याउन लागिपरेको आरोप लगाए।प्रधानमन्त्री ओलीले केहीदिन अघि प्रचण्डसँग कुनै शक्ति बाँकी नरहेको टिप्पणी गरेकोप्रति आक्रोश पोख्दै परिवर्तनको रक्षा गर्न जनता सडकमा आउने छैनन् भन्ने हल्ला काठमाडौंमा चलाइएको टिप्पणीसमेत गरे।

आजको मौसमः कतै वर्षा, कतै बदली

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्ला वर्षा भएको थियो भने जसका कारण तुवाँलोमा केही कमी आएको छ ।   महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका  पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ। यस्तै  प्रदेश १ का थोरै स्थान र बाँकी प्र...

नयाँ समीकरणबारे सभापतिसँग कुरा हुन बाँकी छ : डा.कोइराला

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशाङ्क कोइरालाले कांग्रेस र नेकपा (एमाले) बीचको नयाँ समीकरण बन्नेबारेमा बाहिर हल्ला चले पनि पार्टी सभापति शेरबहादुर देउवासँग कुरा हुन बाँकी रहेको बताउनुभएको छ ।