साविक विजेता युभेन्टसको शीर्ष चार सम्भावना कायमै

एजेन्सी। जियानलुइगी बुफोनले पेनाल्टी बचाउ गरेको दिन युभेन्टसले सासउलोलाई ३–१ ले हराउँदै इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ। ४३ वर्षे बुफोनले १६औं मिनेटमै डोमेनिको बेरार्दीको पेनाल्टी प्रहार बचाएका थिए। युभेन्टसका एड्रियन राबिओट, क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे। युभेन्टस ७२ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले तल हो।

सम्बन्धित सामग्री

साविक विजेता अल्कारेज यूएस ओपनको अन्तिम आठमा

१९ भदौ, काठमाडौं । साविक विजेता कार्लोस अल्कारेज यूएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लुइस आम्स्ट्रोङ स्टेडियममा माटेओ अर्नाल्डीलाई सोझो सेटमा हराउँदै अल्कारेजले अन्तिम आठको यात्रा तय गरेका हुन् । स्पेनका शीर्ष वरीयतामा अल्कारेजले विश्व नम्बर ६१ का अर्नाल्डीलाई ६-३, ६-३, ६-४ ले पराजित गरे । विम्बल्डन ओपनको च्याम्पियन अल्कारेजले अब क्वाटरफाइनलमा छैटौं […]

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा

साविक विजेता मच्छिन्द्र फुटबल क्बललाई २–१ गोलले पराजित गर्दै चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लीएको छ।...

साविक विजेता एपीएफ शीर्ष चारमा सुरक्षित

पोखरा – साविकको विजेता सशस्त्र प्रहरी बल एपीएफले पोखरा रंगशालामा जारी २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको शीर्ष चारमा स्थान सुरक्षित गरेको छ। शनिबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले धरान फुटबल क्बललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। एपीएफले धरानलाई २–० गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल खेल्न रोकेको छ । उद्घाटन खेलमा आयोजक सहारा […]

सोसिडाड शीर्ष स्थानमा, अग्रता जोगाउन नसक्दा एट्लेटिको बराबरीमा रोकियो

१२ कात्तिक, काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता एट्लेटिको मड्रिड भने लेभान्टेसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई २-० ले हराएको हो । सोसिडाडको लागि अलेक्जान्डर आइज्याक र अरिट्ज एलुस्टान्डोले दोस्रो हाफमा गोल गरे । जितपछि ११ खेलबाट २४ अंक जोड्दै सोसिडाड शीर्ष स्थानमा […]

च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा […]

इन्टर पुनरागमन जितसहित शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इटालियन सिरी ए मा साविक विजेता इन्टर मिलानले फियोरेन्टिनालाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । एक गोलले पछि परेको स्थिति उल्टाउदै इन्टरले पुनरागमन जित हात पारेको हो । घरेलु मैदान फियोरेन्टिनका रिकार्डो सोटिलले गोल गर्दै पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा इन्टर खेलमा फर्कियो । ५२औं मिनेटमा माटेओ […]

बोलोग्नाको पोष्टमा ६ गोल गर्दै इन्टर शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता इन्टर मिलानले इटालियन सिरि ए मा बोलोग्नालाई ६-१ ले पराजित गरेको छ । जितपछि इन्टर शीर्ष स्थानमा समेत उक्लेको छ । शनिबार राति भएको खेलमा एडेन जेकोको दुई गोल मद्दतमा इन्टरले बोलोग्नामाथि शानदार जित हात पारेको हो । इन्टरका लागि जेकोले ६३औं र ६८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि लाउटारो […]

साविक विजेता युभेन्टसको शीर्ष चारमा रहने आशा कायमै

काठमाडौं। हुवाँ कुआड्राडोले अन्तिम समयमा पेनाल्टीमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’मा इन्टर मिलानलाई ३–२ ले हरायो। जितसँगै युभेन्टसले शीर्ष चारको सम्भावना कायम राखेको छ। युभेन्टसले ३७ खेलबाट ७५ अंक जोडेको छ। जुन पाँचौं स्थानको नेपोलीभन्दा दुई अंकले अगाडि हो। नेपोलीले आज फियोरेन्टिाविरुद्ध खेल्दैछ। युभेन्टसका लागि अर्को गोल क्रिष्टियानो रोनाल्डोले गरे। दुवै टिम १० खेलाडीमा सीमित बनेका थिए।

साविक विजेता युभेन्टसलाई शीर्ष चारमा रहन कठिन

एजेन्सी। एसी मिलानसँग घरेलु मैदानमै ३–० ले हारेपछि युभेन्टसलाई इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहन कठिन हुने भएको छ। मिलानका ब्राहिम डियाज, एन्टे रेबिक र फिकायो टोमोरीले गोल गरे। जितपछि मिलान ७२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टस ६९ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडि हो।

पीएसजी शीर्ष स्थानमा उक्लियो

२ फागुन, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो । घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस केनले एक एक गोल गरे । ड्राक्सलरले २२औ मिनेटमा […]