साविक विजेता एपीएफ शीर्ष चारमा सुरक्षित

पोखरा – साविकको विजेता सशस्त्र प्रहरी बल एपीएफले पोखरा रंगशालामा जारी २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको शीर्ष चारमा स्थान सुरक्षित गरेको छ। शनिबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले धरान फुटबल क्बललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। एपीएफले धरानलाई २–० गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल खेल्न रोकेको छ । उद्घाटन खेलमा आयोजक सहारा […]