च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको ‘ड्र’ सार्वजनिक

काठमाडौं, कात्तिक २२। युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक गरिएको छ । यूईएफएले सोमबार नकआउट चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । स्विट्जरल्याण्डको न्योन शहरमा निकालेको ‘ड्र’ अनुसार साविक विजेता रियल मड्रिडले लिभरपुलको सामना गर्नेछ । अघिल्लो सिजनको फाइनलमा यी दुई टोली भिड्दा रियल मड्रिड १–० ले विजयी भएको थियो । यसपटक […]

च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको ‘ड्र’ सार्वजनिक

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक गरिएको छ । यूईएफएले सोमबार नकआउट चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । स्विट्जरल्याण्डको न्योन शहरमा निकालेको ‘ड्र’ अनुसार साविक विजेता रियल मड्रिडले लिभरपुलको सामना गर्नेछ । अघिल्लो सिजनको फाइनलमा यी दुई टोली भिड्दा रियल मड्रिड १–० ले विजयी भएको थियो । यसपटक राउण्ड […]

च्याम्पियन्स लिग : रियल मड्रिड, सिटी र पीएसजी विजयी

२२ भदौ, काठमाडौं । साविक विजेता रियल मड्रिडसहित म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् । स्पानिस क्लब रियलले स्कटिस क्लब सेल्टिकलाई ३-० ले हरायो । रियलका लागि भिनिसिय जुनियरले ५६औं,  लुका मोडरिचले ६०औं र एडेन हाजार्डले ७७औं मिनेटमा गोल गरे । समूह एफमा रियलले जितबाट ३ अंक […]

च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

२४ चैत, काठमाडौं । फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा स्पेनिस महारथी रियल मड्रिडले  च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा उत्कृष्ट जित हात पारेको छ । साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै रियलले जित हात पारेको हो । २१ औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । […]

च्याम्पियन्स लिग प्रिभ्यू : चेल्सीविरुद्ध जितको खोजीमा रियल मड्रिड

२३ चैत, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले आज खेल्दै छन् । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे यो खेल हुनेछ । घरेलु मैदानमा हुने पहिलो लेगको खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छ […]

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले बेन्फिकासँग प्रतिस्पर्धा गर्दा बायर्न म्युनिखले भिल्ला रियलसँग खेल्नेछ । क्वाटरफाइनलको पहिलो लेग ५ र ६ अप्रिलमा हुनेछ । दोस्रो लेग अप्रिल […]

यूईएफए च्याम्पियन्स लिग: क्वाटरफाइनल ड्र सार्वजनिक

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् । त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्ने छ । भिल्लारियलले भने बायर्न म्युनिखसँग भिड्ने छ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् । क्वाटरफाइनल चरणका खेलहरू ५ […]

च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता यूएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति निकालेको ‘ड्र’ अनुसार राउण्ड अफ सिक्सटिनमा साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लियोनल मेस्सी रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिड भिड्ने भएका छन् । लिभरपुलले राउण्ड अफ […]

च्याम्पियन्स लिग ड्र : सिटी र पीएसजी समूह चरणमै भिड्ने

काठमाडौं । म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग २०२१–२२ को एकै समूहमा परेका छन् । बिहीबार भएको समूह चरणको ड्र अनुसार साविकको उपविजेता म्यानचेष्टर सिटी र फ्रेन्च क्लब पीएसजीसँगै जर्मन क्लब आरबी लिपङिग र क्लब बर्ग समूह एमा परेका छन् । साविक विजेता चेल्सी समूह एच मा छ । यो समूहमा […]

शीर्ष चारको संघर्षमा साविक विजेता युभेन्टस

एजेन्सी। एन्टोनियो कोन्टेको इन्टर मिलानले युभेन्टसको कीर्तिमानी लगातार दशौंपटक इटालियन सिरी ‘ए’ उपाधि जित्ने यात्रामा पूर्णविराम लगाइदिएको छ। आज प्रशिक्षक कोन्टेले पूर्व क्लब युभेन्टसलाई हराइदिए अर्को सिजन च्याम्पियन्स लिग खेल्ने ढोका पनि बन्द हुनसक्छ। लिगमा दुई खेलमात्र बाँकी हुँदा युभेन्टस ७२ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडी हो। इन्टर लिग उपाधि जितिसकेको छ।