काठमाडौं । गत मङ्सिर ४ मा भएको निर्वाचनको मत परिणाम आउँदै गर्दा नेकपा (एकीकृत समाजवादी) लाई समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकस परेको छ । पहिला सरकारमा गएर पार्टी निर्माण गर्ने भाग्यमानी पार्टीको पहिचान बनाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई यो निर्वाचनमा राष्ट्रिय पार्टी बन्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ । प्रत्यक्षमा १० सिट ल्याएर चौथो स्थानमा आएको […]