माओवादी र नेसपा मिलेर नेकपा (समाजवादी) हुने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकीकरण प्रक्रियामा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न तयार भएका छन्।...

सम्बन्धित सामग्री

फुट्ला त डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा !

डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुट्ने निश्चित झैँ भएको छ। नेसपाका दुई अध्यक्षमध्ये महिन्द्र यादव माओवादी केन्द्रमा जाने भएका छन् भने भट्टराई नेसपामै रहने भएका छन्।...

एकीकृत पार्टीको नाममा नेकपाबारे निर्णय लिन भोलि नेसपा बैठक

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको नेपाल समाजवादी पार्टी (नेसपा)ले एकीकृत पार्टीको नाममा नेकपा राख्ने कि नराख्ने भन्ने निर्णय लिन बैठक बोलाएको छ।...

फुटबाट जोगियो नेसपा, माओवादीसँग एकता गर्न भट्टराईको नेतृत्वमा समिति गठन हुने

काठमाडौं,५ मंसिर । नेपाल समाजवादी पार्टी (नेसपा ) मा देखिएका विवाद तत्कालका लागि समाधान हुने भएको छ । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा दुई अध्यक्ष बाबुराम भट्टराई र महिन्द्रराय यादवबीच मतभिन्नता देखिएपछि संकटमा परेको नेसपा तत्कालका लागि विभाजनबाट जोगिएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष तथा खानेपानीमन्त्री […]

नेसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समिति बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा एवं पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल हुने एक नेताले जानकारी दिए । शनिबार नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री एवं नेकपा (माओवादी […]

पार्टी एकताका लागि ‘वार्ता टोली’ गठन गर्दै नेसपा

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)ले वाम दलहरुबीच एकताको पहल गर्नका लागि ‘वार्ता टोली’ गठन गर्दै छ । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि आज आइतबार वार्ता टोली गठन गर्न लागेकाे हाे। गठनका लागि आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर, तिनकुनेमा राजनीतिक समितिको बैठक बस्दै छ। ‘वाम एकता’का […]

नेसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं :  नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समिति बैठक आज बस्दैछ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा एवम् पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल गर्न राजनीतिक समितिको बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने राजनीतिक समितिका सदस्य रमेश यादवले जानकारी दिए। हिजो नेसपा अध्यक्ष डा बाबुराम भट्टराई र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकीकरणबारे छलफल भएको थियो।

नेसपा अध्यक्ष महेन्द्र राय यादवले मतदान गरे

सर्लाही : जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका नेपाल समाजवादी पार्टीका (नेसपा) का राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले मतदान गरेका छन्।नेता यादवले बिहानै हरिपुर्वा नगरपालिका–९, रामजानकी मठ मतदान केन्द्रबाट मतदान गरेका हुुन्। यादवले योपटक सत्ता गठबन्धनको उम्मेदवारका रूपमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका छन्।सर्लाही २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

नेसपा गोरखाको अध्यक्षमा भट्ट

नेपाल समाजवादी पार्टी (नेसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट (सरोज) चयन भएका छन् । पार्टीको शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको प्रथम विस्तारित बैठकले भट्टलाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।यसैगरी उपाध्यक्षमा सुकदेव तामाङ, सचिव तेजबहादुर गरुङ, सहसचिव क्रमशः गणेश कार्की, राजेश आले, पूर्णमाया वन्तसहित १७५ सदस्यीय  जिल्ला कमिटी गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) गोरखाले जनाएको छ।जनता समाजवादी पार्टी (जसपा) सँगको पार्टी विभाजन पछि डा.बाबुराम भट्टराईको उपस्थितिमा शनिवार गोरखा सदरमुक

सत्ता पक्षसँग नजिकिँदै लोसपा र नेसपा

काठमाडौं, साउन २९ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टी (नेसपा) ले पाँचदलीय सत्ता गठबन्धनमा सामेल हुने चाहना देखाएका छन्। गठबन्धनमा सहभागी हुन आ–आफ्नै तरिकाले पहल गरिरहेका यी दुवै दल जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर बनेका हुन्। यसैकारण पाँच दलीय गठबन्धनमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव बाधक हुन्छन् कि भन्ने […]