महेन्द्रनगर । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा एमालेका प्रमुख विजयी भएका थिए । यस्तै ८८ स्थानीय तहमध्ये ४३ स्थानीय तहमा एमालेका उपप्रमुख विजयी भएका थिए । प्रदेशका ८८ स्थानीय तह मध्ये […]
The post सुदूरपश्चिममा स्थानीय तह एमालेको कब्जा, नेकपा समाजवादी कमजोर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.