बाबुरामलाई प्रचण्डको प्रस्ताव- नेकपा (समाजवादी केन्द्र) बनाऔं

५ साउन, साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् । बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् । ‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र […]

सम्बन्धित सामग्री

प्रचण्डको ‘लास्ट इनिङ्स’काे प्रयास फितलो !

काठमाडौं : भारतको तीनदिने भ्रमणबाट फर्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकमात्रै लक्ष्य थियो, नेकपा समाजवादी केन्द्र बनाउने।त्यसो त उनले समाजवादी केन्द्र बनाउने प्रयास अहिले मात्रै गरेका होइनन्। तर, भारत भ्रमणबाट फर्किएलगत्तै उनले सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकको शक्तिलाई एउटै मोर्चा बनाएर जान समाजवादी केन्द्र निर्माणको तीव्र प्रयास गरे। प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाबाट अलग भएका डा. बाबुराम भट्टराई, माओ

सात लाख जनताले नागरिकता पाउने पक्का भयो, त्यही सुनाउन जनकपुर आएको हुँः प्रचण्ड

काठमाडौं।नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताएका छन्। उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको पनि बताए।यसैगरि उनले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा समेत गरेका छन्।

कम्युनिस्ट पार्टी एकीकरण पहलः ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे […]

बाबुरामलाई नेकपा 'समाजवादी केन्द्र' बनाउन प्रचण्डको प्रस्ताव

सो भेटवार्तामा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ। यस्तै भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।...