लुम्बिनी प्रदेशसभामा नेकपा समाजवादी निल

बुटवल । सत्ता गठबनधनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क माओवादी केन्दैको भागमा परेको छ भने ख कांग्रेसको  भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस र […]

सम्बन्धित सामग्री

माओवादी र नेसपा मिलेर नेकपा (समाजवादी) हुने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकीकरण प्रक्रियामा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न तयार भएका छन्।...

माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा (समाजवादी) बनाउँदै छौं : मन्त्री यादव

काठमाडौं, १९ असार । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादवले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन ‘अप्राकृतिक’ हुने औंल्याएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको लोकप्रियता बढेको छ । प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएकाले एमाले तिलमिलाउँदै अनेक हल्ला चलाएको छ । कांग्रेस र एमालेको गठबन्धन अननेचुरल हुन्छ । म त्यस्तो कुनै […]

थ्रेसहोल्डको संघर्षमा नेकपा समाजवादी

काठमाडौं ।  गत मङ्सिर ४ मा भएको निर्वाचनको मत परिणाम आउँदै गर्दा नेकपा (एकीकृत समाजवादी) लाई समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकस परेको छ । पहिला सरकारमा गएर पार्टी निर्माण गर्ने भाग्यमानी पार्टीको पहिचान बनाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई यो निर्वाचनमा राष्ट्रिय पार्टी बन्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ । प्रत्यक्षमा १० सिट ल्याएर चौथो स्थानमा आएको […]

बाबुरामलाई नेकपा 'समाजवादी केन्द्र' बनाउन प्रचण्डको प्रस्ताव

सो भेटवार्तामा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ। यस्तै भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।...

बाबुरामलाई प्रचण्डको प्रस्ताव- नेकपा (समाजवादी केन्द्र) बनाऔं

५ साउन, साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् । बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् । ‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र […]

नेकपा समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा बराल

नेकपा एकीकृत समाजवादीको प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।समितिको सह संयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन् । सचिवमा भीमबहादुर थापा, सहसचिवमा बालकुमारी पौडेल (तारा) र कोषाध्यक्षमा रोहित बस्नेत चयन भएका छन् । समितिको सदस्यहरूमा क्रमश: उमा विक, रोशन अधिकारी, कपिल पौडेल समिक्षा केसी र खालिदा बेगम चयन भएका छन् ।भेलाको उद्घाटन नेकपा समाजवादी कास्कीका

सुदूरपश्चिममा स्थानीय तह एमालेको कब्जा, नेकपा समाजवादी कमजोर

महेन्द्रनगर । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा एमालेका प्रमुख विजयी भएका थिए । यस्तै ८८ स्थानीय तहमध्ये ४३ स्थानीय तहमा एमालेका उपप्रमुख विजयी भएका थिए । प्रदेशका ८८ स्थानीय तह मध्ये […] The post सुदूरपश्चिममा स्थानीय तह एमालेको कब्जा, नेकपा समाजवादी कमजोर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मकवानपुरमा थप १० जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर उनीहरूले समाजवादीका लागि सनाखत गरेका हुन् ।मकवानपुरको इन्द्र सरोबर गाउँपालिका अध्यक्ष जीवन लामा सहित विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिले नेकपा एमाले त्यागेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् । त्यस्तै वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूले नेकपा समाजवादी रोजेका हुन् ।सनाखत गर्ने जनप्रतिनिधिहरूमा इन्द्र सरोबर

नेकपा समाजवादी मकवानपुरको अध्यक्षमा पोखरेल

माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् ।बिहीबार भएको जिल्ला कमिटी बैठक तथा रुपान्तर कार्यक्रमले पोखरेलको संयोजकत्वमा २५५ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको हो ।जिल्ला भेलामा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले पोखरेलको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेकी हुन् ।यस्तै पार्टीको उपाध्यक्षमा मीना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् । उपाध्यक्ष लामा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर समेत हुन् ।नेकपा एमाले विभाजनपछि माधवकुमार