नेपालमा दुई तिहाई बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित

शरद शर्मा/ नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा . अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने सङ्ख्या जोड्दा अझै सो सङ्ख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित […]

सम्बन्धित सामग्री

अभिभावक शिक्षा किन ?

नेपालमा अझै पनि एक तिहाई जनसंख्या अशिक्षित रहेको तथ्याङ्क छ । यसमा पनि तुलनात्मक रूपमा अघिल्लो पुस्ताका अभिभावकहरूमा शिक्षाको कमी रहेको अवस्था छ । वालवालिकाहरूलाई पालन, पोषण, संस्कार, आनिवानी, शिक्षा, स्वास्थ्य लगायतका कुराहरूको उचित व्यबस्थापन तथा प्रशिक्षित गराउनको लागि अभिभावकहरू सक्षम हुनु पर्दछ भन्ने मान्यता राखिन्छ । नेपोलियन बोनापार्टले मलाइ शिक्षित आमा देउ, म तिमीलाई […] The post अभिभावक शिक्षा किन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित

बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन गर्ने व्यवस्था छ ।नेपालमा २००७ सालयताको प्रजातान्त्रिक इतिहासमा भएका आवधिक आमनिर्वाचन हेर्दा एउटै दलले त्यो पनि केही निर्वाचनमा मात्र दुई तिहाई र बहुमत प्राप्त गरेको तथ्याङ्क छ । अझ पछिल्लो समयमा मुलुकले अपनाएको राजनीतिक व्यवस्थाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा त कुनै एक दललाई एकल

'नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक छ'

‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो। नेपालमा सबै किसिमको क्रान्तिहरु गरिए। क्रान्ति गर्दै मुलुकमा गणतन्त्र समेत आयो तर आर्थिक क्रान्ति भएन। मुलुकका दुई तिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं। त्यसमा ...

१९ वटा विमानस्थल घाँसे मैदानमा परिणत, सञ्चालनमा रहेका आधा घाटामा

ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधार बेवारिसे अवस्थामा छन् । नेपालमा बनेका ५३ वटा विमानस्थलमध्ये करिब दुई तिहाई विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका हुन् ।हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन् । त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय हुन् । यसबाहेक ५१ वटा विमानस्थल आन्तरिकतर्फ प्रयोग गर्ने लक्ष्यसहित निर्माण भएका हुन् ।तर, आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका ३४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमध्ये १८ वटा नाफामा छन् । बाँक

कृषिमा आबद्ध जनशक्तिलाई औद्योगिक जनशक्तिमा रुपान्तरण गर्न डा. भट्टराईको सुझाव

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालमा दुई तिहाई जनसङख्या कृषिमा आवद्ध भए पनि कृषि निर्वाहमुखी मात्र रहेको र पर्याप्त रोजगारी सिर्जना गर्न नसकेकाले कृषि जनशक्तिलाई औद्योगिक जनशक्तिमा रुपान्तरण गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभयो …

के नेपालमा काेराेनाकाे नयाँ लहर सुरु भएकाे हाे? यस्ता छन् तथ्य र तथ्यांक

कुनै पनि प्यान्डेमिकको नियति नै यही हुन्छ कि यसको अन्त्य हुनुभन्दा  पहिला यसका कैयौँ लहरहरु आउँदछन् अन्त्यमा यो हराउँछ। प्यान्डेमिकको अन्त्य कसरी र कहिले हुन्छ भन्न गार्हो हुन्छ। करिब १०० वर्षअघि अमेरिकाबाट सुरु भएर युरोपमा फैलिएको स्प्यानिश फ्लुले विश्वको करिब एक तिहाई जनसंख्यालाई प्रभाव पारेको थियो भने करिब ५ करोड जनसंख्याको मृत्यु भई तीन वर्षमा […]

प्रतिनिधि सभाको विघटन दुई तिहाई जनमतको अपमान : पौडेल

नवीन केसी, प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले प्रतिनिधि सभाको आकष्मिक विघटन गरेर सरकारले जनमतको अपमान गरेको बताउनुभएको छ । राजमो प्यूठानले सोमकार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जनताले दुई तिहाई जनमत दिएपनि सरकारले जनमतको अपमान गरेको बताउनुभयो । विदेशी साम्राज्यवादीहरुले नेपालमा सधैँ अस्थिरता होस् भन्ने चाहना राख्ने गरेको भन्दै नेत्री पौडेलले सरकारको गलत क्रियाकलापका कारण देश फेरि अस्थिरतातर्फ धकेलिएको र यस्तो अवस्थामा विदेशीले आफ्नो स्वार्थ पुरा गर्न चलखेल बढाउने सम्भावनना रहेको बताउनुभयो । राजमो प्युठानले ‘संसद विघटनको विरोध गरौं, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरोध गरौं’ भन्ने नारासहित सदरमुकाम खलंगामा विरोधसभा सम्पन्न गरेको हो । विरोधसभामा जिल्लाका विभिन्न क्षेत्रबाट जनसहभागिता रहेको थियो । त्यस्तै, कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय कोषाध्यक्ष हिमलाल पुरी, लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसी र अखिल ९छैठौं०का केन्द्रीय सदस्य चोपबहादुर विकले पनि सम्बोधन गर्नुभएको थियो । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तारा जिसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसी, झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसी, मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना,अखिल नेपाल युवक संघ केन्द्रीय सदस्य हुमलाल नेपाली, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष पदमा पण्डित, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सचिव सुरेस श्रेष्ठ, जातीय समता समाजका केन्दीय सचिव तथा जिल्ला अध्यक्ष गोपाल विक, अखिल नेपाल शिक्षक महासंघका महासचिव चक्रपाणि पौडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो । सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष कृष्णबहादुर खड्का, स्वागत प्युठान जिल्ला समन्वय समिति प्रमुख तथा राजमो लुम्बिनी प्रदेश सदस्य केशव आचार्य तथा सञ्चालन राजमो जिल्ला सहसचिव लालबहादुर राउतले गर्नुभएको थियो ।

वैदेशिक लगानीः प्रतिबद्धताको एक तिहाई मात्र आउँछ

नेपालमा वैदेशिक लगानीकर्ताले प्रतिबद्धता गरेको एक तिहाई मात्र भित्रिने गरेको छ। उद्योग विभागमा रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण महाशाखाका निर्देशक प्रशान्त बोहोराले उद्योगीले चाहेअनुरूपको उपयुक्त वातावरण नभएर पनि प्रतिबद्धता गरिएअनुरूपको रकम भित्रिन नसकेको बताए।

दम्भ छाडौं, वाम जनमत जोडौं

'एक जुगमा एकदिन एकपटक आउँछ, उलट-पुलट उथल-पुथल हेरफेर ल्याउँछ !' प्रगतिशील कवि गोपालप्रसाद रिमालका यी ओजस्वी हरफहरुलाई चरितार्थ गर्दै नेपालमा पहिलोपटक वामपन्थीहरू दुई तिहाई वहुमतको नजिक पुगेका छन् । जनताको मन र मत जितेर कम्युनिष्टहरु दुई तिहाई आसपास पुग्नु विश्व कम्युनिष्ट आन्दोलन मै एक विशिष्ट परिघटना हो । नेपालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा …