नेपालमा वैदेशिक लगानीकर्ताले प्रतिबद्धता गरेको एक तिहाई मात्र भित्रिने गरेको छ। उद्योग विभागमा रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण महाशाखाका निर्देशक प्रशान्त बोहोराले उद्योगीले चाहेअनुरूपको उपयुक्त वातावरण नभएर पनि प्रतिबद्धता गरिएअनुरूपको रकम भित्रिन नसकेको बताए।