दम्भ छाडौं, वाम जनमत जोडौं

'एक जुगमा एकदिन एकपटक आउँछ, उलट-पुलट उथल-पुथल हेरफेर ल्याउँछ !' प्रगतिशील कवि गोपालप्रसाद रिमालका यी ओजस्वी हरफहरुलाई चरितार्थ गर्दै नेपालमा पहिलोपटक वामपन्थीहरू दुई तिहाई वहुमतको नजिक पुगेका छन् । जनताको मन र मत जितेर कम्युनिष्टहरु दुई तिहाई आसपास पुग्नु विश्व कम्युनिष्ट आन्दोलन मै एक विशिष्ट परिघटना हो । नेपालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा …