यूएनएफपीएको प्रतिवेदन: नेपालमा प्रत्येक वर्ष झन्डै ६ लाख अनिच्छित गर्भाधारण, दुईतिहाइले गर्छन् गर्भपतन

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भाधारण मध्ये झण्डै आधा अनिच्छित र त्यसमध्ये करिब दुई–तिहाई गर्भपतन हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।